अष्ट्रेलियाको न्यु साउथ वेल्सले दक्ष पेशाको सूचीमा थप्यो १० नयाँ पेशा

0
254

सिड्नी। अष्ट्रेलियाको न्यु साउथ वेल्सले दक्ष पेशाको सूचीमा १० वटा नयाँ पेशा थप गरेको छ। सबक्लास १९० भिसाको लागि १० नयाँ पेशा थप भएका हुन्।

थपिएका नयाँ पेशासंगै न्यु साउथ वेल्सको हालको दक्ष पेशाको सूचीमा ४० पेशा पुगेका छन्। त्यसमा पछिल्लो पटक थपिएका १० नयाँ पेशा सबै इञ्जिनियरिङ्ग क्षेत्रका हुन्।

एसबिएस न्युजले थपिएका १० पेशालाई यसरी सूचीकृत गरेको छ :

233211 Civil Engineer

233212 Geotechnical Engineer

233214 Structural Engineer

233215 Transport Engineer

233511 Industrial Engineer

233512 Mechanical Engineer

233513 Production or Plant Engineer

312211 Civil Engineering Draftsperson

312212 Civil Engineering Technician

312999 Building and Engineering Technicians