आजको लागि अष्ट्रेलियन डलरको दर भाउ (फेब्रुअरी १६)

0
114

काठमाडौं। नेपाल राष्ट्र बैंकले मंगलबार फागुन ४ गते (फेब्रुअरी १६) का लागि एक अष्ट्रेलियन डलरको विक्री दर ९० रुपैयाँ ६९ पैसा तोकेको छ । यस्तै एक अष्ट्रेलियन डलरको खरीद दर ९० रुपैयाँ २२ पैसा तोकिएको छ।

अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ र बिक्रीदर ११६ रुपैयाँ ६० पैसा रहेको छ।

यस्तै, युरो एकको खरिददर १४० रुपैयाँ ७३ पैसा र बिक्रीदर १४१ रुपैयाँ ४६ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।