साउथ अष्ट्रेलियाद्वारा दक्ष पेशाको नयाँ सूची सार्वजनिक

0
1452

एडलेड। साउथ अष्ट्रेलियाले दक्ष पेशाको नयाँ सूची सार्वजनिक गरेको छ।

साउथ अष्ट्रेलियाको स्किल्ड इनडिपेनडेन्ट भिसा प्रोग्राम, सबक्लास १९० र सबक्लास ४९१ सोमबार अर्थात ८ फेब्रुअरीदेखि खुल्ला हुनेभएको छ। जसको लागि दक्षा पेशाको नयाँ सूची सार्वजनिक गरिएको हो।

यसपालीको दक्ष पेशाको सूचीमा जनरल एकाउनटेन्ट पनि रहेको छ। त्यस्तै, प्राइमरी टिचर, करियर काउन्सिलर, वेब डेभ्लपर लगायत पेशा पनि सूचीमा समावेश रहेका छन्।

अपडेट गरिएको सूची पूरा हेर्नको लागि क्लिक गर्नुहोस् >> occupation-lists/south-australia-skilled-occupation-list