आजको लागि अष्ट्रेलियन डलरको दर भाउ (फेब्रुअरी ५)

0
422

काठमाडौं। नेपाल राष्ट्र बैंकले शुक्रबार माघ २३ गते (फेब्रुअरी ५) का लागि एक अष्ट्रेलियन डलरको विक्री दर ८९ रुपैयाँ २८ पैसा तोकेको छ । यस्तै एक अष्ट्रेलियन डलरको खरीद दर ८८ रुपैयाँ ८२ पैसा तोकिएको छ।

अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ४३ पैसा र बिक्रीदर ११७ रुपैयाँ ०३ पैसा रहेको छ।

यस्तै, युरो एकको खरिददर १३९ रुपैयाँ ६३ पैसा र बिक्रीदर १४० रुपैयाँ ३५ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।