

सिड्नी। अष्ट्रेलियाको न्यु साउथ वेल्समा आज कोरोना भाइरसका नयाँ संक्रमितको संख्या रहेको छ।
शुक्रबार बिहानको अपडेट अनुसार, पछिल्लो २४ घण्टामा न्यु साउथ वेल्समा १० हजार १ सय १३ जनामा कोरोना परिक्षण गरिएको थियो। जसमध्ये कसैमा पनि संक्रमण देखिएन।
न्यु साउथ वेल्समा कोरोना महामारी शुरु भएयता संक्रमण पुष्टि भएकाको संख्या हालसम्म ४ हजार ९ सय २८ रहेको छ।