आजको लागि अष्ट्रेलियन डलरको दर भाउ (जनवरी २५)

0
285

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार माघ १२ गते (जनवरी २५) का लागि एक अष्ट्रेलियन डलरको विक्री दर ९० रुपैयाँ ३४ पैसा तोकेको छ । यस्तै एक अष्ट्रेलियन डलरको खरीद दर ८९ रुपैयाँ ८८ पैसा तोकिएको छ।

अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ४७ पैसा र बिक्रीदर ११७ रुपैयाँ ०७ पैसा रहेको छ।

यस्तै, युरो एकको खरिददर १४१ रुपैयाँ ७७ पैसा र बिक्रीदर १४२ रुपैयाँ ५० पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।