अष्ट्रेलियामा बिरामी परेकी नेपाली विद्यार्थीको उपचारको लागि आर्थिक सहयोगको अपिल

0
1938

नेपालबाट सुन्दर सपना बोकेर आएकी सविना थापा गौतम अष्ट्रेलियामा ब्याचलर लेभलमा नर्सिङ्ग पढ्दै थिइन्। तर बिरामी परेपछि उनी र उनका श्रीमान सुदिप गौतम यतिबेला अप्ठ्यारो परिस्थितिबाट गुज्रिरहेका छन्। दुवै जना विद्यार्थी भिसामा अष्ट्रेलिया आएकी हुन्।

डाक्टरहरुका अनुसार, सविनालाई Lupus भन्ने रोगले समातेको छ। यो रोगले शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई कमजोर बनाउँछ र शरीरका विभिन्न तन्तु तथा अंगमा असर पुर्याउँछ ।

सुदिपका अनुसार, उपचारमा अहिलेसम्म ४० हजार डलर खर्च भइसकेको छ। उनले रोगका कारण विक्षिप्त भइरहेको अवस्थामा आर्थिक बोझले पनि थिचिएको उल्लेख गर्दै सबैसामु आर्थिक सहयोगको लागि अपिल गरेका छन्।

सामाजिक संजालमा सुदिपले गरेको अपिल :

Request for help

As an international student, I am asking for your help at the moment. My wife is a patient of Lupus and has been undergoing treatment for 6 years. Managing fees, bills and treatment has been stressful to us. I would like to request all those helping hands to help us at this difficult time. I am trying my best to make her comfortable but anxiety and lupus have made our life so hell. She was studying Bachelor of nursing at USC but the situation got so worst, we have almost invested almost 40 thousand AUD (plus) at Royal Melbourne hostpital, Hervey hospital and St Vincent hospital. Please help us to overcome this stress with your help, a little help from you can play an important role in our stressful journey of lupus.

Account Details: Account Name: Sudip Gautam BSB: 063019 Account number: 11723700

You can use gofund account to donate as well

https://www.gofundme.com/f/help-sabina-overcome-lupus