काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार माघ ११ गते (जनवरी २४) का लागि एक अष्ट्रेलियन डलरको विक्री दर ९० रुपैयाँ ३० पैसा तोकेको छ । यस्तै एक अष्ट्रेलियन डलरको खरीद दर ८९ रुपैयाँ ८३ पैसा तोकिएको छ ।
अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ४७ पैसा र बिक्रीदर ११७ रुपैयाँ ०७ पैसा रहेको छ ।
यस्तै, युरो एकको खरिददर १४१ रुपैयाँ ८४ पैसा र बिक्रीदर १४२ रुपैयाँ ५७ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।