आजको लागि अष्ट्रेलियन डलरको दर भाउ (जनवरी २१)

0
233

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबार माघ ८ गते (जनवरी २१) का लागि एक अष्ट्रेलियन डलरको विक्री दर ९० रुपैयाँ ५६ पैसा तोकेको छ । यस्तै एक अष्ट्रेलियन डलरको खरीद दर ९० रुपैयाँ १० पैसा तोकिएको छ ।

अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ५६ पैसा र बिक्रीदर ११७ रुपैयाँ १६ पैसा रहेको छ ।

यस्तै, युरो एकको खरिददर १४१ रुपैयाँ २९ पैसा र बिक्रीदर १४२ रुपैयाँ ०२ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

Are you Planning to Study in Australia ? If yes, Just Click Here and fill this form.