अष्ट्रेलियाको न्यु साउथ वेल्समा समुदाय स्तरमा नयाँ संक्रमितको संख्या शुन्य

0
217

सिड्नी। अष्ट्रेलियाको न्यु साउथ वेल्समा राज्यमा कोरोना भाइरसका ५ जना नयाँ संक्रमित थपिएका छन्।

बिहीबार बिहानको अपडेट अनुसार, पछिल्लो २४ घण्टामा न्यु साउथ वेल्समा १२ हजार २ सय १३ जनामा कोरोना परिक्षण गरिएको थियो। जसमध्ये ५ जनामा संक्रमण पुष्टि भएको छ।

संक्रमण पुष्टि भएका पाँचै जना होटल क्वारेन्टिनमा बसिरहेका अन्तर्राष्ट्रिय यात्री हुन्।