
काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार माघ ५ गते (जनवरी १८ ) का लागि एक अष्ट्रेलियन डलरको विक्री दर ९० रुपैयाँ २९ पैसा तोकेको छ । यस्तै एक अष्ट्रेलियन डलरको खरीद दर ८९ रुपैयाँ ८३ पैसा तोकिएको छ ।
अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ६२ पैसा र बिक्रीदर ११७ रुपैयाँ २२ पैसा रहेको छ ।
यस्तै, युरो एकको खरिददर १४० रुपैयाँ ८८ पैसा र बिक्रीदर १४१ रुपैयाँ ६० पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।