काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहिबार माघ १ गते (जनवरी १४ ) का लागि एक अष्ट्रेलियन डलरको विक्री दर ९० रुपैयाँ ९४ पैसा तोकेको छ । यस्तै एक अष्ट्रेलियन डलरको खरीद दर ९० रुपैयाँ ४८ पैसा तोकिएको छ ।
अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ७४ पैसा र बिक्रीदर ११७ रुपैयाँ ३४ पैसा रहेको छ ।
यस्तै, युरो एकको खरिददर १४२ रुपैयाँ २७ पैसा र बिक्रीदर १४३ रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
Are you Planning to Study in Australia ? If yes, Just Click Here and fill this form.
