अष्ट्रेलियाको न्यु साउथ वेल्समा आज समुदाय स्तरमा नयाँ संक्रमितको संख्या शुन्य

0
30

सिड्नी। अष्ट्रेलियाको न्यु साउथ वेल्समा आज थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

बिहिबार बिहानको अपडेट अनुसार, न्यु साउथ वेल्समा पछिल्लो २४ घण्टामा २० हजार ४ सय ३७ जनामा कोरोना परिक्षण गरिएको थियो।

जसमध्ये दुई जना अन्तर्राष्ट्रिय यात्रीमा संक्रमण पुष्टि भएको हो।