अष्ट्रेलियाको मेलबर्न स्थित पार्कमा शव फेला

0
51
A Victorian Police officer speaks to people at the entrance to the St Kilda Botanical Gardens in Melbourne, Tuesday, January 12, 2021. Police are investigating after a body was found in St Kilda's Botanical Gardens. (AAP Image/James Ross) NO ARCHIVING

मेलबर्न। अष्ट्रेलियाको सबर्ब मेलबर्न स्थित पार्कमा एक शव फेला परेको छ। St Kilda बोटानिकल गार्डेनमा मंगलबार बिहान शव फेला परेको हो।

बिहान ६:40 को समयमा शव देख्नेहरुले प्रहरीलाई खबर गरेका थिए। शव कसको हो र कसरी त्यहाँ रह्यो भन्नेमा प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ।

प्रहरीले उक्त शव बारेमा केही थाहा भएमा आफूहरुलाई जानकारी गराउन सर्वसाधारणलाई आग्रह गरेको छ।

सर्वसाधारणका लागि अहिले पार्क बन्द गरिएको छ र मंगलबार भरि नै पार्क बन्द रहने जानकारी गराइएको छ। Source : 7 News

Are you Planning to Study in Australia ? If yes, Just Click Here and fill this form.