अष्ट्रेलियाको न्यु साउथ वेल्समा थपिए ८ जना नयाँ संक्रमित

0
362

सिड्नी। अष्ट्रेलियाको न्यु साउथ वेल्समा कोरोना भाइरसका ८ जना नयाँ संक्रमित थपिएका छन्।

मंगलबार बिहानको अपडेट अनुसार, न्यु साउथ वेल्समा पछिल्लो २४ घण्टामा २६ हजार ३ सय ९१ जनामा कोरोना परिक्षण गरिएको थियो।

जसमध्ये ४ जना समुदाय स्तरका व्यक्ति र ४ जना अन्तर्राष्ट्रिय यात्रीमा संक्रमण पुष्टि भएको हो।