अष्ट्रेलियाको क्विन्सल्याण्डमा चक्रवात, हावाहुरी र वर्षाको सम्भावना

0
52

ब्रिसबेन। अष्ट्रेलियाको क्विन्सल्याण्डमा चक्रवात, हावाहुरी र वर्षाको सम्भावना रहेको बताइएको छ। मौसम विभागले नर्थ क्विन्सल्याण्डको मौसममा उक्त परिवर्तन आउने जनाएको हो।

मौसम विभागका अनुसार, साउथइस्ट गल्फमा चक्रवातले आकार लिएको छ र यो अगाडी सर्दै जाने अनुमान गरिएको छ।