मेष
मन अशान्त रहनेछ । परिवारको सहयोगले व्यवसायमा उन्नति हुनेछ । कठीन परिस्थितिको सामना गर्नुपरेतापनि लाभ मिल्नेछ ।
वृष
आत्मविश्वास बढ्नेछ । आवेगमा आउने समय भएकोले वादविवादमा नपर्नु राम्रो हुनेछ । शैक्षिक काममा बाधा उत्पन्न हुनेछ ।
मिथुन
मानसिक तनाव हुनेछ । धैर्यतामा कमी आउनेछ । परिवारमा समस्या आउनेछ । यातयातको क्षेत्रमा खर्च बढ्ने योग रहेको छ ।
कर्कट
कला साहित्यमा रुची बढ्नेछ । आमाबाट आर्थिक सहयोग मिल्ने योग रहेको छ । काममा कठीनाईको सामना गर्नुपर्ने छ ।
सिंह
बोलीमा माधुर्यताको कमी आउनाले वादविवादको सम्भावना रहेको छ । साथीभाइको सहयोग मिल्नेछ । भ्रमणको योग रहेको छ ।
कन्या:
आवेगमा आउन सक्ने भएकोले संयमित रहनु राम्रो हुनेछ । बाबुसंग विचारमा मतभेद सिर्जना हुने योग रहेको छ । जीवनसाथीको सहयोग मिल्नेछ ।
तुला
मानसिक तनाव बढ्नेछ । रिसले हानी गर्नेछ । प्रतिष्ठित व्यक्तिसंग भेट हुने सम्भावना रहेको छ । परिवारमा सुख छाउनेछ ।
वृश्चिक
आत्मविश्वास बढ्नेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । सन्तानबाट सुख प्राप्त हुनेछ ।
धनु
अल्छीपना बढ्नेछ । भावनामा बग्ने योग रहेकोले आफ्ना भावना प्रति सजग रहनु राम्रो हुनेछ । जीवनसाथीसंग मतभेद बढ्नेछ । धार्मिक काममा रुचि बढ्नेछ ।
मकर
मनमा प्रसन्नता र शान्ती छाउनेछ । परिवारमा खुशी आउनेछ । बौद्धिक कार्यमा व्यस्त रहने योग रहेको छ ।
कुम्भ
परिवार तथा साथीहरुसंग राम्रो समय व्यतित हुनेछ । धार्मिक भ्रमणमा जाने योग रहेको छ । नजिकको व्यक्तिबाट धोका हुन सक्नेछ ।
मीन
रिस बढ्नेछ । परिवारमा मतभेद बढ्नेछ । भौतिक सुख मिल्नेछ ।