काठमाडौं। लोकप्रिय गायक पशुपति शर्माको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ।
समसामयिक तथा सामजिक मुद्दाहरुमा गीत रचना गरेर लोकप्रिय भएका गायक शर्माले देशको पछिल्लो राजनीतिक घटनाक्रम, युवाहरुको मनस्थिति आदिलाई समेटिएको गीत सार्वजनिक गरेका हुन्।
गीतमा शब्द, संगित र स्वर पशुपति शर्माकै रहेको छ ।
हेर्नुहोस् भिडियो :