अष्ट्रेलियाको भिक्टोरियामा नयाँ संक्रमितको संख्या आज पनि शुन्य कायम

0
69

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरिया राज्यमा कोरोना भाइरसका नयाँ संक्रमितको संख्या आज पनि शुन्य रहेको छ। भिक्टोरियामा नयाँ संक्रमितको संख्या शुन्य रहेको आज लगातार ४१ औं दिन हो।

भिक्टोरियामा पछिल्लो २४ घण्टामा ११ हजार ६ सय २५ जनामा कोरोना परिक्षण गरिएको थियो।