आजको राशिफल : २०७७ मंसिर ३ गते (२०२० नोभेम्बर १८) बुधबार

0
164

मेष 

व्यवसायमा सफलता मिल्नेछ । धनलाभ हुनेछ । शत्रु बढ्ने योग रहेको छ । सोंचेको कार्य सफल हुनेछ ।

वृष

शत्रुमाथी विजय हासिल हुनेछ । व्यावसायिक काममा सफलता मिल्नेछ । सामाजिक प्रतिष्ठा मिल्नेछ । यात्राको योग रहेको छ ।

मिथुन 

आकस्मिक लाभ हुनेछ । महत्वाकांक्षा पूरा हुनेछन् । कार्यक्षेत्रमा पदोन्नतिको योग रहेको छ ।

कर्कट 

कानुनी प्रस्तिस्पर्धामा जित हासिल हुनेछ । कार्यक्षेत्रमा प्रगति हुनेछ । सोंचे अनुरुप सफलता मिल्नेछ । धनलाभ हुनेछ ।

सिंह 

आम्दानीको नयाँ स्रोत फेला पर्नेछ । नयाँ कामको सुरुवातको लागि शुभ समय रहेको छ । समाजमा मान प्रतिष्ठा बढ्नेछ ।

कन्या 

आत्मविश्वास बढ्नेछ । काममा मिहिनेत अनुसारको सफलता मिल्नेछ । आम्दानी बढ्नेछ । परिवारमा खुशी छाउनेछ ।

तुला 

मान्यजनबाट आवश्यक सहयोग मिल्नेछ । सजिलोसंग समस्याको समाधान गर्न सकिनेछ । करियरमा प्रगति हुनेछ ।

वृश्चिक 

नयाँ सम्बन्धहरु बन्नेछन् । आर्थिक पक्ष सबल रहनेछ । मनमा शान्ति मिल्नेछ ।

धनु 

विरोधीहरुमाथी जित हासिल गर्न सकिनेछ । सहकर्मीहरुको सहयोग मिल्नेछ । आम्दानीमा वृद्धि हुनेछ ।

मकर 

शुभ कार्यको लागि राम्रो समय छ । धन सम्पत्ति जोडिनेछ । आम्दानिको नयाँ स्रोत फेला पर्नेछ ।

कुम्भ 

खर्च बढ्नेछ । व्यवसायमा नोक्सानी व्यहोर्नुपर्नेछ । सकारात्मक सोंच राखेमा समस्याको समाधान गर्न सकिने समय रहेको छ ।

मीन 

कार्यालयमा समय अनुकुल हुनेछैन । सम्बन्धहरु बलियो बन्नेछन् । व्यवसायमा आम्दानी बढ्नेछ ।