अष्ट्रेलियाको न्यु साउथ वेल्समा आज १ जनामा मात्र कोरोना संक्रमण पुष्टि

0
155

सिड्नी। अष्ट्रेलियाको न्यु साउथ वेल्स राज्यमा आज १ जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमित होटल क्वारेन्टिनमा रहेका व्यक्ति हुन्।

न्यु साउथ वेल्समा पछिल्लो २४ घण्टामा १८ हजार ९ सय ४१ जनामा कोरोना परिक्षण गरिको थियो।