अष्ट्रेलियाको भिक्टोरियामा थपिए ७ जना नयाँ संक्रमित

0
182

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरिया राज्यमा कोरोना भाइरसका ७ जना नयाँ संक्रमित थपिएका छन्। त्यस्तै, भिक्टोरियामा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या शुन्य रहेको छ।

भिक्टोरियामा नयाँ संक्रमितको संख्या १० भन्दा मुनि रहेको यो लगातार ११ औं दिन हो।