आजको लागि अष्ट्रेलियन डलरको दर भाउ (अक्टोबर २३, शुक्रबार)

0
140

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार कार्तिक ७ ( अक्टोबर २३) का लागि एक अष्ट्रेलियन डलरको विक्री दर ८३ रुपैयाँ ७४ पैसा तोकेको छ । यस्तै एक अष्ट्रेलियन डलरको खरीद दर ८३ रुपैयाँ ३१ पैसा तोकिएको छ ।

अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ३६ पैसा र बिक्रीदर ११७ रुपैयाँ ९६ पैसा रहेको छ ।

यस्तै, युरो एकको खरिददर १३८ रुपैयाँ ९३ पैसा र बिक्रीदर १३९ रुपैयाँ ६४ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।