अष्ट्रेलिया, अमेरिका, कुवेत, कतार लगायत देशबाट नेपालमा सजिलै पठाउन सकिन्छ रक्षाबन्धन उपहार

0
242

काठमाडौं। अष्ट्रेलिया, अमेरिका, कुवेत, कतार, जापान, मलेसिया लगायत संसारभरका देशबाट अब नेपालमा रक्षाबन्धन उपहार पठाउन सकिनेछ। विदेश र नेपालमा रहेका आफन्तबीचको दुरी कम गर्नको लागि एउटा माध्यम बनिरहेको ‘केक टु नेपाल’ले रक्षाबन्धन विशेष योजना ल्याएको हो।

विदेशबाट केक टु नेपाल मार्फत केक तथा उपहार अनलाइन अर्डर गर्न सकिन्छ। उक्त केक तथा उपहार केक टु नेपालले नेपालका मुख्य शहरमा होम डेलिभरी गरीदिदै आएको छ।

https://www.facebook.com/cake2nepal/videos/528941294380336/

रक्षाबन्धन उपहारमा आफ्नो बजेट तथा चाहना अनुसार राखी, केक, उपहार पठाउन सकिनेछ। केक टु नेपालले उपहार प्याकेजमा राखी फ्री अफर समेत राखेको छ। यसका साथै अतिरिक्त डेलिभरी शुल्क नलाग्ने गरि प्याकेज ल्याइएको केक टु नेपालले जनाएको छ।

केक टु नेपाल मार्फत नेपालमा रहेका आफ्ना दिदीबहिनी / दाजुभाइलाई उपहार अनलाइन मार्फत अर्डर गर्नको लागि केक टु नेपालको फेसबुक पेज facebook.com/cake2nepal या केक टु नेपालको वेबसाइट caketonepal.com मा क्लिक गर्नुहोस्।

यस वर्ष रक्षाबन्धन साउन १९ गते ( अगस्ट ३ ) मा परेको छ।

Make this Rakshya Bandan Special . Surprise your loved ones by Sending them gifts and Rakhi 💕 We are now taking Pre-order for rakhi combos . price includes delivery charges.
Contact us on:
➡️+61 452 549 850 (Viber only)
➡️ 014361024 ( nepal)
#caketonepal #24×7 #services #gifttonepal #celebration #wedding #anniversary #birthday #party #sendgifts #nepal #kathmandu #usa #kuwait #malaysia #qatar #korea #japan #australia #uk #worldwide

Image may contain: text
Image may contain: text
No photo description available.
No photo description available.