मेलबर्न । फ्लिन्डर्स युनिभर्सिटी अष्ट्रेलियामा रहेका विश्वका उत्कृष्ट युनिभर्सिटी मध्ये एक हो । यो युनिभर्सिटी पब्लिक युनिभर्सिटी हो र यो एडलेडमा रहेको छ । यो युनिभर्सिटी सन् १९६६ मा स्थापना भएको थियो ।
फ्लिनन्डर्स युनिभर्सिटीमा ग्राजुएट, पोस्टग्राजुएट र रिसर्च लेभलमा पढाइ हुन्छ । यस युनिभर्सिटीले विभिन्न छात्रवृत्ति योजना समेत राखेको छ। यस युनिभर्सिटीमा उपलब्ध कोर्सहरु यसप्रकार रहेका छन् :
फ्लिन्डर्स युनिभर्सिटीमा अनलाइन पढाइ समेत हुन्छ । त्यस्तै, यसका विभिन्न ठाउँमा कलेजहरु पनि रहेका छन् , जस्तै :
Bedford Park campus, Adelaide
Victoria Square
Tonsley
Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.