अष्ट्रेलियाको सिड्नीमा ठूलो हूरीबतासका कारण एकको मृत्यु, एक घाइते

0
229

मेलबर्न । अष्ट्रेलियाको सिड्नीमा ठूलो हुरीबतासको कारण एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । बुधबार बिहान निर्माण क्षेत्रमामा काम गरिरहेका बेला आएको हावाले इँटाको गारो भत्किदा घटना घटेको हो ।

सिड्नीको उत्तरपूर्वी क्षेत्रको कार्लिंगफोर्डमा भएको घटनामा परि ३० वर्षीय कामदारको मृत्यु भएको छ । त्यस्तै केल्लीभिल्लेमा भएको सोही प्रक्र्तिको घटनामा १९ वर्षीय कामदार घाइते भएका छन् ।

टाउकोमा गम्भीर चोट लागेका उनलाई समयमै अस्पताल पुर्याइएको थियो । स्रोत 

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus