मेलबर्न । अष्ट्रेलियाको मेलबर्नमा भारतीय ट्याक्सी ड्राइभर निर्घात कुटिएका छन् ।
मगलबार बिहान ५ बजे किंग्स पार्कबाट चढेका प्यासेन्जरले ट्याक्सी ड्राइभर दिल्जित अठ्वल कुटिएका हुन् ।
कुटाइबाट घाईते भएका उनको आँखामा चोट लाग्नुको साथै अगाडीका ४ वटा दांत भाँचिएका छन् ।
बिहानको समय हुनाले एडभान्समा भाडा माग्दा उनलाई प्यासेन्जरले कुटेको बताइएको छ । स्रोत
Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.