मेलबर्न । अष्ट्रेलियाले दक्ष पेशाको सूचीमा फेरबदल ल्याईरहेको छ । यसैक्रममा यही जुलाई देखि नै लागू हुने गरि भिक्टोरिया राज्य सरकारले विदेशीहरुको लागि उपलब्ध दक्ष पेशाको सूचीबाट केही पेशा हटाएको छ । राज्य सरकारले पांच पेशा हटाएको हो । स्रोत
हटाइएका पेशाहरु :
त्यस्तै स्किल्ड नोमिनेटेड (सबक्लास १९०) र स्किल्ड रिजनल (सबक्लास ४८९) भिसाको लागि ४५ वर्ष उमेर नपुगेकोले मात्र आवेदन सक्नेछन्। यो फेरबदल पछि अब भिक्टोरिया राज्यमा उपलब्ध पेशाहरु यसप्रकार छन् :
Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.