अष्ट्रेलियाको भिक्टोरिया सरकारले घटायो दक्ष पेशाको सूची

0
209

मेलबर्न । अष्ट्रेलियाले दक्ष पेशाको सूचीमा फेरबदल ल्याईरहेको छ । यसैक्रममा यही जुलाई देखि नै लागू हुने गरि भिक्टोरिया राज्य सरकारले विदेशीहरुको लागि उपलब्ध दक्ष पेशाको सूचीबाट केही पेशा हटाएको छ । राज्य सरकारले पांच पेशा हटाएको हो । स्रोत

हटाइएका पेशाहरु :

Victoria SOL

त्यस्तै स्किल्ड नोमिनेटेड (सबक्लास १९०) र स्किल्ड रिजनल (सबक्लास ४८९) भिसाको लागि ४५ वर्ष उमेर नपुगेकोले मात्र आवेदन सक्नेछन्।  यो फेरबदल पछि अब भिक्टोरिया राज्यमा उपलब्ध पेशाहरु यसप्रकार छन् :

Victoria SOL

Victoria SOL

Victoria SOL

Victoria SOL

Victoria SOL

Victoria SOL

Victoria SOL

Victoria SOL

Victoria SOL

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus