

मेलबर्न । स्नातक तहमा चलिरहेको ट्रेन्ड भन्दा केहि फरक विषय पढ्न चाहने विद्यार्थीहरुको लागि एग्रिकल्चरल इञ्जिनियरिङ्ग राम्रो कोर्ष रहेको छ । यो कोर्स अष्ट्रेलियाका विभिन्न विश्वविद्यालयहरुमा पढाइ हुन्छ ।
यो कोर्षमा पढ्न भर्नाको लागि आगामी जुलाई र अर्को सेसन आगामी नोभेम्बरमा सुरु हुन्छ । फुल टाइम पढ्नेहरूको लागि २ वर्षे कोर्ष हुन्छ भने पार्ट टाइम पढ्नेहरुको लागि ४ वर्षे कोर्ष हुन्छ ।
सम्पूर्णमा कोर्षमा १६ युनिट पूरा गर्नुपर्छ । अन्तर्राष्ट्रिय विद्यार्थीहरुको लागि औसतमा वार्षिक २०,००० डलर पढाइ शुल्क लाग्छ ।
एग्रिकल्चरल इञ्जिनियरिङ्गका उपलब्ध विषयहरु :
इञ्जिनियरिङ्ग स्टाटिस्टिक्स
इञ्जिनियरिङ्ग एण्ड स्पसिअल साइन्स एप्लिकेसन
इञ्जिनियरिङ्ग डिजाइन
इञ्जिनियरिङ्ग प्रब्लम सल्भिंग
एप्लाइड मेकानिक्स
इञ्जिनियरिङ्ग म्याथाम्याटिक्स
इञ्जिनियरिङ्ग मटेरियल्स
स्पासियल साइन्स फर इन्जिनियर्स
एग्रिकल्चरल साइन्स
एग्रिकल्चरल मेसिनरी
जेयोलोजी एण्ड जेओमेकानिक्स
हाइद्रलिक्स
हाइड्रोलोजी
फिल्ड प्राक्टिस
जेओलोजि एण्ड जेओमेकानिक्स प्राक्टिस
इञ्जिनियरिङ्ग प्राक्टिस १
क्याप्सटन प्रोजेक्ट
हाइड्रलिक्स प्राक्टिस
एग्रिकल्चरल मटेरियाल्स एण्ड पोस्ट हार्भे्स्टिंग
सोइल साइन्स
प्रीसिजन एण्ड स्मार्ट टेक्नोलोजी इन एग्रिकल्चर
टेक्नोलोजी, सस्टेनाबिलिटि एण्ड सोसाइटी
Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.