सामाजिक सन्जाल फेसबुकमा समस्या

0
275

सर्वाधिक प्रयोग हुने इन्टरनेट सामाजिक सन्जाल फेसबुकमा समस्या देखिएको छ |  अरबौं प्रयोग कर्ता भएको भनिएको फेसबुक बेलाबेलामा समस्या ग्रस्त हुने गरेको छ | सामाजिक सन्जाल फेसबुकले संसारका धेरै  भन्दा धेरै  भाषामा आफ्नो एप्लिकेसन उपयोग गर्न मिल्ने बनाएको छ |  प्रयोग कर्ताको संख्या विस्तार गर्न  फेसबुकमा लाखौँ स्वयंम्सेवीले स्थानीय भाषामा एप्लिकेशन तयार गरिरहेका हुन्छन् | सामान्यतया उच्च प्रयोगकर्ता हुने वेबसाइटहरु बेला बेलामा प्राविधिक कारणवश बन्द हुने गर्छन् |