बुधबार बिहानै फेरि भूकम्प गएको छ । बिहान ५ बजेर ५८ मिनेटमा काठमाडाैंलाई केन्द्रबिन्दु बनाएर ४ दशमलव ४ म्याग्निच्युडकाे भूकम्प गएको हाे ।

यसअघि मंगलबार राति ९ बजेर ५६ मिनेटमा दोलखा केन्द्रबिन्दु बनाएर ४ दशमलव १ रेक्टर स्केल भूकम्प गएको थियो । वैशाख १२ गतेदेखि सिन्धुपाल्चोक, नुवाकोट, दोलखा लगायतका स्थानलाई केन्द्रसबन्दु बनाएर भूकम्प गइरहेको छ ।

Comments