जाजरकोटमा फैलिएको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २० पुगेको छ ।

गयराति थप दुई जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या २० पुगेको हो । जिल्ला जनस्वास्थ्य कार्यालयको बेवास्ताका कारण जाजरकोटमा महामारी फैलनेक्रम झन बढ्दै गएको भन्दै स्थानीयबासी आक्रोसित भएका छन् । केही सातादेखि जिल्लाका बिभिन्न गाविसमा फैलिएको संक्रमण नियन्त्रणमा आउन सकेको छैन ।

Comments