मिति २०७२ साल वैशाख २ गते । वुधवार ।
तद अनुसार अप्रिल महिनाको १५ तारिख सन् २०१५ ।

मेष: धन आर्जन हुने

वृष: पारिवारिक मिलन हुने

मिथुन: स्वास्थ्यमा खर्च बढ्ने

कर्कट:वाहन सुख मिल्ने

सिंह: प्रतिकुल समय रहने

कन्या: गरेका कार्यबाट सन्तुष्टि मिल्ने

तुला: शारीरिक स्फूर्ति बढ्ने

वृश्चिक:धार्मिक कार्यमा मन जाने

धनु: कर्मप्रति निष्ठा बढ्ने

मकर: आय आर्जनमा सुधार आउने

कुम्भ: शत्रु बढ्ने

मीन: पारिवारिक सुख मिल्ने

Comments