मिति २०७१ चैत्र २६ गते । विहीवार ।
तद अनुसार अप्रिल महिनाको ९ तारिख,सन् २०१५ ।

मेष: साथीभाइको सहयोग मिल्ने

वृष: पारिवारिक झमेला बढ्ने

मिथुन:प्राविधिक कार्यमा सुधार आउने

कर्कट:अध्ययन अवरुद्ध हुने

सिंह:शरीरमा स्फूर्ति बढ्ने

कन्या:शरीरमा आलस्यता बढ्ने

तुला:अनावश्यक खर्चमा वृद्धि हुने

वृश्चिक: धन आर्जनमा सुधार आउने

धनु:दैनिक कार्यमा मन जाने

मकर:धार्मिक कार्यमा मन जाने

कुम्भ:व्यापारमा हानि हुने

मीन: स्फूर्ति बढ्ने

Comments