आज वि.सं.२०७१ साल फागुन ८ गते। शुक्रबार।
इश्वी सन् २०१५ फेब्रुअरी २० तारिख। नेपाल संवत् ११३५ चिल्लाथ्व।
प्लवङ्ग संवत्सर। उत्तरायण। शिशिर ऋतु। फाल्गुण शुक्लपक्ष।
तिथि– द्वितीया रात्रि १:३३ बजेदेखि तृतीया।

==================================

राशीराशिफल
1ब्यबसायमा लाभ
2प्रियजन भेट
3सन्तान सुख
4स्वास्थ्यमा बाधा
5अपव्यय
6काम बन्ने
7यात्रामा लाभ
8आलस्य बढ्ने
9दाम्पत्य सुख
10खिन्नता
12स्वादिष्ट भोजन
12धनमाल हराउन सक्ने

Comments