प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ३८ जना प्रहरी निरीक्षकलाई प्रहरी नायव उपरीक्षक डिएसपीमा बढुवा सिफारिस गरेको छ ।

आज बसेको बढुवा समितिको बैठकले ३८ जनाको बढुवा सिफारिस गरेको हो । राजनीतिक दबाब र प्रहरी उच्च अधिकारीहरुको रुचीका कारण केही बरिष्ठतामा परेकाको नाम कटाएर कनिष्ठलाई बढुवा गरिएको छ ।

बरिष्ठतामा पराजुलीपछि अपिल बोहोरा र गौतम कुमार केसी रहेका छन् ।

Comments