Category: इभेन्ट्स

अष्ट्रेलियामा अगष्ट २४ मा तीज सेलेब्रेशन–२०१४

हिन्दू नारीहरुको महान चाड तीजको अवसरमा अष्ट्रेलियामा पनि विशेष कार्यक्रम हुने भएको छ । यही अगष्ट २४ तारिखमा दि थर्नीबरी थियटरमा हुने तीज सेलेब्रेशन–२०१४ नामक उक्त कार्यक्रममा तीज विशेष श्रृंगारका साथमा नाच्ने गाउँने कार्यक्रम पनि हुने आयोजकले जनाएको छ । कार्यक्रमको आयोजना नेपालिज एसोसियन अफ भिक्टोरियाले गर्न लागेको हो । त्यस्तै यो कार्यक्रम एइसिसि ग्लोबल इजुकेशन भिसाजले प्रस्तुत गर्नेछ । साँझ ५ : ३० बजेदेखि सुरु हुने तीज सेलेब्रेशन–२०१४ मा नाच्ने गाउँने र रमाउँने सिलसिला राति ११ बजेसम्म जारी रहनेछ । कार्यक्रममा सहभागी बन्न आयोजकले १० डलरको प्रवेश टिकटको व्यवस्था गरेको छ । बच्चाहरुका लागि भने कुनै शुल्क लाग्ने...

Read More

अष्ट्रेलियामै तीजको गीत छायांकन हुने

कला संस्कृति मंन्च (कसम)ले नेपाली लोक दोहीरी ईतीहासमानै पहीलो पल्ट अष्टेलीयाबाट तीज बीशेष दोहोरी एल्बम को छायांङ्न गर्ने भएको छ | अष्ट्रेलियाका युवा साहित्यकारका रुपमा परिचित बिनोद घिमिरकोशब्द तथा लयमा प्रसिद्ध लोक गायक रामचन्द्र काफ्ले र सुमधुर स्वरकी धनी मन्जू पौडेलको आवाजमा सजिएको तीज भाकाको भिडियो छायांकन आउँदो शनिबार अलर्ड पार्क हाइटमा हुने कसमले जनाएको छ |

Read More

मोती जयन्तीमा सिड्नी गजलमय

मोती जयन्तीको अवसरमा सिड्नीको साहित्यिक वृत्तमा गजल विधाको उत्थान एवं प्रवर्धन गर्ने उदेश्यले ” गजल मुशायारा” कार्यक्रम आयोजना गरिने भएको छ | कार्यक्रम आगामी अगष्ट २४ मा नेपाली कला सँस्कृती तथा साहित्य प्रतिष्ठान अष्ट्रेलियाले गर्न लागेको हो |

Read More

न्यु साउथ वेल्समा “नाया”ले बास्केटबल प्रतियोगिता गर्ने

नेप्लिज अष्ट्रेलियन युथ एसोसिएसन ( NAYA) को आयोजनामा एक दिने बास्केटबल प्रतियोगिता हुने भएको छ | आगामी १७ अगष्ट २०१४ मा न्यु साउथ वेल्स स्थित म्यरिकभिल्लेमा आयोजना हुने उक्त प्रतियोगितामा पहिलो हुनेलाई $६०० र दोश्रो हुनेलाई $२५० पुरस्कारका साथै शिल्ड तथा मेडलको व्यवस्था गरिएको आयोजक प्रतिनिधि सुमन घिमिरेले बताउनुभयो |

Read More

मलेसियामा बम्किए राजेश पायल

सांगीतिक कार्यक्रमका लागि मलेसिया पुगेका चर्चित गायक राजेस पायल राई एका एक कार्यक्रम स्थलमा नै बम्किए | उनकै भनाईमा कारण थियो ” अपमान” | रार्इले आफुलार्इ सम्मान नगरेको भन्दै आइतबार साँझ कार्यक्रमस्थलमा तनाव सिर्जना गरे ।

मलेसियामा रहेको नेपाल आदिवासी जनजाति महासंघले डिआइडी लिटिल मास्टर्सको उपाधि जितेकी नेपाली कलाकार टेरिया मगरलार्इ सम्मान गरेको तर आफुलार्इ नगरेको भन्दै उनले होहल्ला गरेका हुन् ।

Read More