Category: इभेन्ट्स

यसपालीको गाईजात्रामा महपुत्रको पनि प्रस्तुती

मोहितवंश आचार्य त तपाईको लागी नयाँ नाम हुँदै होइन | तर यमन श्रेष्ठ बारे कतिलाई जानकारी नै छैन होला | यमन चर्चित एबं बरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठका सुपुत्र हुन् | यसपालिको गाइजात्रामा यो दुवै युवा जोडीलाइ मञ्चमा सँगै देख्न पाइने भएको छ ।

Read More

सेफ ल्याण्डिङ’ अष्ट्रेलियाबाटै शुरु हुने

अष्ट्रेलियावासी नेपाली माझ नेपाली फिल्मको क्रेज निकै बढ्दो छ । त्यसैले नयाँ नयाँ चलचित्रहरुले  त्यहीबाट प्रिमियर गर्ने क्रम बढेको छ । त्यसैक्रममा अगस्ट महिनाको ९ र १० तारिखका दिन अष्ट्रेलियाको सिड्नी शहरको हर्सभिल सिभिक थिएटरमा फिल्म ‘सेफ ल्याण्डिङ’को प्रिमियर गरिदैछ । उक्त प्रिमियरमा सहभागी हुन फिल्मका मुख्य दुई पात्र झरना बज्राचार्य र निरज बरालसहित सञ्चारकर्मी सुमन गैरे अगस्टको पहिलो साता सिड्नी आउदैछन । अष्ट्रेलियामा नै रहेका फिल्मका निर्माता बसन्त भण्डारीले ‘सेफ ल्याण्डिङ’को प्रिमियर भव्य रूपमा सम्पन्न गर्ने तयारी गरेको बताए । प्रिमियरमा दर्शकका लागि स्थानिय कलाकारहरूको तर्फबाट केहि आकर्षक प्रस्तुती पनि हुने निर्माता भण्डारी बताउँछन् । फिल्मका निर्देशक सन्दीप...

Read More

डि–मार्चाको कार्यक्रम अगस्ट ३० लाई सर्यो

जुलाई २७ मा मेलबर्नमा हुने भनिएको डि–मार्चाको कार्यक्रम सर्ने भएको छ । विविध कारणले उक्त इभेन्ट आगामी अगस्टमा मात्र हुने भएको छ । इभेन्ट निर्देशक प्रकाश ठकुरीले हिमालयन कंगारुलाई दिएको जानकारी अनुसार डि–मार्चाको कार्यक्रम अगस्ट ३० का लागि सारिएको हो । तर कार्यक्रमको स्थान र मिति भने पहिलेकै रहने उनले बताए । विगत ४ वर्षदेखि गरिब तथा जेहेन्दार नेपाली विद्यार्थीका लागि अध्ययन गर्न सकुन भन्ने हेतूले कार्यक्रम मार्फत सहयोग गर्दै आएको ‘वी टिम’ले यस वर्षपनि प्रतिबिम्ब नामक कार्यक्रमको आयोजना गर्न लागेको हो । कार्यक्रमबाट उठेको रकमले पोखरामा बृदाश्रम भवन निर्माणमा सहयोग गरिनेछ । कार्यक्रममा तुल घले, इश्वर पोख्रेलले गीत...

Read More

अष्ट्रेलियाका चार सहरमा ‘डी–मार्चा’

युअर्स इभेन्ट्स प्रालिको आयोजनामा अष्ट्रेलियाका विभिन्न शहरमा ‘डी–मार्चा’ ब्याडको प्रस्तुती हुने भएको छ । मेलवर्न, ब्र्रिसबेन, सिड्नी तथा …

Read More