Category: इभेन्ट्स

सिड्नीमा “सेफ ल्यान्डिङ”

नेपाली कथानक चलचित्र “सेफ ल्याण्डिड” अष्ट्रेलियाको सिड्नीमा प्रर्दशन हुने भएको छ ।
अष्ट्रेलियामा बसोबास गरि रहेका बसन्त भण्डारी र मलेसियन निबासी राहुल अग्रवालले निर्माण गरेको यस चलचित्रमा नेपाली, मलेसियन, अमेरिकन र चेक रिपब्लिकका कलाकारहरूको शसक्त भूमिका देख्न सकिने निर्माण पक्षले जनाएको छ  ।

Read More

मेलबर्नमा नेप्लेको तेश्रो इभेन्ट आयोजना हुने

हरेक सफलताले थप उत्साह जगाउँछ | दुई सफल इभेन्ट्स आयोजना गरि सफलता हासिल गरेको नेप्ले इभेन्ट्सले नेपाली संगीत प्रेमी दर्शक श्रोताहरुको असिमित मागलाई मध्यनजर गर्दै आगामी डिसेम्बर अन्तिम साता ” संगीत हाम्रो साथी ” विशेष सांगीतिक कार्यक्रम आयोजना गर्ने भएको छ  | स्थानीय प्रतिभालाई प्रोत्सहन एबं नेपाली संगीतमा आफ्नो वर्चस्व कायम गरि सकेका चिरपरिचित संगीतकर्मीहरुको संयुक्त जमघटका बीच मेलबर्नमा गर्न लागिएको यस कार्यक्रमको पूर्व तयारी भैरेहको कार्यक्रम संयोजक एबं नेप्ले इभेन्ट्सका निर्देशक सन्जय कुमार शाहले बताउनु भयो | “यस अघि सांगीतिक कार्यक्रम  द युनिटी” र नेपाली चलचित्र “कबड्डी” को प्रदर्शनमा उच्च सहभागिताका साथ इभेन्ट्स सफल पर्न सहयोग पुर्याउने सबैलाई...

Read More

“हाम्रो घर हाम्रै दायित्व” नारा सहित एनआरएनको गाला डिनर

“हाम्रो घर हाम्रै दायित्व” नारा सहित एनआरएन अष्ट्रेलियाले एनआरएनको केन्द्रीय भवन निर्माणका लागि आर्थिक संकलन अभियान स्वरुप यहि २६ जुलाईमा गाला डिनरको आयोजना गर्ने भएको छ | आगामी शनिबार मेलबर्नमा हुने गाला डिनर कार्यक्रम मेलविल रोड स्थित इस्टोनिया हाउसमा हुने एनआरएन अष्ट्रेलियाले जनाएको छ | अष्ट्रेलियामा रहेका प्रवासी नेपालीहरुबाट आर्थिक सहयोग संकलन गर्ने मूल उदेश्य सहित आयोजना गर्न लागिएको उक्त कार्यक्रमको संयोजन एनआरएन टास्क फोर्स एवम् एनआरएनए भिक्टोरिया स्टेट समन्वय परिषदले गरेको छ | कार्यक्रम आयोजक मध्यका एक एनआरएन अष्ट्रेलियाका भाइस प्रेसिडेन्ट तथा एनआरएन भिक्टोरियाक संयोजक ऋषि कंडेलले सबै अष्ट्रेलियामा रहने नेपालीहरुलाई कार्यक्रम उपस्थित भइ यो आर्थिक संकलन अभियानमा...

Read More

यसपालीको गाईजात्रामा महपुत्रको पनि प्रस्तुती

मोहितवंश आचार्य त तपाईको लागी नयाँ नाम हुँदै होइन | तर यमन श्रेष्ठ बारे कतिलाई जानकारी नै छैन होला | यमन चर्चित एबं बरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठका सुपुत्र हुन् | यसपालिको गाइजात्रामा यो दुवै युवा जोडीलाइ मञ्चमा सँगै देख्न पाइने भएको छ ।

Read More

सेफ ल्याण्डिङ’ अष्ट्रेलियाबाटै शुरु हुने

अष्ट्रेलियावासी नेपाली माझ नेपाली फिल्मको क्रेज निकै बढ्दो छ । त्यसैले नयाँ नयाँ चलचित्रहरुले  त्यहीबाट प्रिमियर गर्ने क्रम बढेको छ । त्यसैक्रममा अगस्ट महिनाको ९ र १० तारिखका दिन अष्ट्रेलियाको सिड्नी शहरको हर्सभिल सिभिक थिएटरमा फिल्म ‘सेफ ल्याण्डिङ’को प्रिमियर गरिदैछ । उक्त प्रिमियरमा सहभागी हुन फिल्मका मुख्य दुई पात्र झरना बज्राचार्य र निरज बरालसहित सञ्चारकर्मी सुमन गैरे अगस्टको पहिलो साता सिड्नी आउदैछन । अष्ट्रेलियामा नै रहेका फिल्मका निर्माता बसन्त भण्डारीले ‘सेफ ल्याण्डिङ’को प्रिमियर भव्य रूपमा सम्पन्न गर्ने तयारी गरेको बताए । प्रिमियरमा दर्शकका लागि स्थानिय कलाकारहरूको तर्फबाट केहि आकर्षक प्रस्तुती पनि हुने निर्माता भण्डारी बताउँछन् । फिल्मका निर्देशक सन्दीप...

Read More