Category: इभेन्ट्स

न्याभ दशैँ अक्टोबर ११ मा

महान चाड दशैँको अवसर पारेर नेप्लिज एसोसिएसन अफ भिक्टोरिया ( न्याभ) ले मेलबर्न इन्स्टिच्युट अफ टेक्नोलोजी सँगको सहकार्यमा “न्याभ दशैँ २०१४” को आयोजना गर्ने भएको छ | अक्टोबर ११ मा कोबर्ग टाउन हल, ९० बेल स्ट्रिटमा आयोजना हुने दशैँ विशेष यस कार्यक्रममा स्थानीय नेपाली संगीतकर्मीहरुले बिभिन्न बहुसांस्कृतिक समुदाय को प्रतिनिधित्व गर्ने प्रस्तुतिहरु पस्किने छन् | साथमा नेपाली स्वादका परिकार, पेय अनि स्वस्थ मनोरन्जनका लागि लंगुरबुर्जा खेलमा समेत सहभागी हुन पाइने आयोजक न्याभले जानकारी दिएको छ | कार्यक्रममा सहभागी हुन भिजा डेबिट कार्ड अथवा क्रेडिट कार्डबाट अग्रिम टिकट लिन सकिने ब्यबस्था गरिएको बताइएको छ...

Read More

अष्ट्रेलियामा बास्केटबल लिग हुँदै

नेपाली अष्ट्रेलियान युथ एशोसिएसन नायाको आयोजनामा हुन लागेको बास्केटबल लिग टुर्नामेन्टको लागि हाल धमाधम दर्ता प्रक्रिया चलिरहेको छ । नेपाली समाजमा लोकप्रिय बन्दै गएको बास्केटबल खेललाई युथ एशोसिएसनले फेरि निरन्तरता दिन लागेको हो । हालै सम्पन्न एक दिवसिय खेलको अपार सफलतापछि हौसिएको नायाले माछा पुच्छ्रे क्लबले आयोजना गरेको 1st Bizz Basketblla League Tournament मा पनि सहयोगी भूमिका खेलेको थियो । यही अक्टुर ५ देखि शुरु हुने उक्त बास्केटबल टुर्नामेन्ट ३ महिना सम्म चल्ने छ । त्यसैले हाल टुर्नामेन्टका लागि इच्छुक क्लब र खेलाडीहरुबाट रजिस्ट्रेसन आव्हान गरिएको छ । इच्छुकहरुले अक्टुबर २७ सम्ममा रजिस्ट्रेशन गर्न सक्नेछन् । त्यसका लागि दर्ता...

Read More

मेलबर्नमा टिका जमरा सहितको दशैं डान्स पार्टी हुँदै

नेपालीहरुको ठूलो चाड दशैंको अवसरमा अष्ट्रेलियामा पनि दशैं डान्स पार्टी हुने भएको छ । मेलबर्नमा हुने उक्त डान्स पार्टीको नाम मेलबर्न डान्स पार्टी राखिएको छ । कार्यक्रम आउँदो अक्टुबर ५ को दिन हुसबारमा हुनेछ । १८ वर्ष माथिकालाई मात्र प्रवेश दिइने डान्स पार्टीका लागि २० डलरको टिकटको व्यवस्था गरिएको छ । दशैं डान्स पार्टीमा डिजेएल,डिजे मिस्टा ब्लीङ,डिजे टेक्स,डिजे रन्ज र यूजेकेको प्रस्तुति रहनेछ । यस्तै कार्यक्रमलाई थप आकर्षक बनाउँन नेपाली ढाका टोपी,दशैंको टिका,जमाराको साथमा फेस पेन्ट,कप्लिमेन्टरी ड्रिङ्स,फोटो र भिडियो शुटिङ लगायतका थुप्रै व्यवस्थाहरु ग्रिने आयोजकले हिमालयन कँगारुलाई बताएका छन्...

Read More

अष्ट्रेलियामा प्रथम बिज बास्केटबल लिग टुर्नामेन्ट हुदै

माछापुच्छ्रे् क्लब अष्ट्रेलियाको आयोजनामा प्रथम बिज बास्केटबल लिग टुर्नामेन्ट हुने भएको छ । यही अक्टुबर ५ र डिसेम्बर २८ मा हुने टुर्नामेन्टका विजेता टिमले २५ सय डलर नगद पुरस्कार पाउँनेछ...

Read More

अष्ट्रेलियाको वोलंगनमा नेपाली विद्यार्थीले नेपाल चिनाए

विज्ञान कंडेल/ वोलंगन|  अस्ट्रेलियाको वोलंगनमा नेपाली संस्कृति, परम्परा एवं भेषभुषाको विशेष प्रदर्शनी गरिएको छ। विभिन्न एशियाली मुलुकबाट अध्ययनका लागि वोलंगन विश्वविध्यालय आएका विद्यार्थीहरुद्वारा आयोजित एशिया महोत्सवमा भाग लिंदै नेपाली  विध्यार्थीहरुले सो प्रदर्शनी गरेका हुन्। सो महोत्सवमा नेपाललाई प्रतिनिधित्व गर्ने स्टल राखिएको थियो, जहाँ नेपालका प्राकृतिक सम्पदाहरु साथै सांस्कृतिक, ऐतिहासिक एवं पुरातात्विक वस्तुका तस्विरहरु प्रदर्शनीमा राखिनुका साथै स्टल अवलोकनमा आएका दर्शकलाई ती तस्विरहरु वारे संक्षिप्त परिचय दिने व्यवस्था पनि गरिएको थियो। सेलरोटी र अचारले तानेको भिडलाई बिद्यार्थी हरुले स्टलमै रोटि बेली म:म समेत पकाएर खुवाएका थिए। यु.ओ.डव्लु नेप्लिज स्टुडेन्ट सोसाइटीका अद्यक्ष निरन्जन मैनालीका अनुसार करिब २०० दर्शकहरुले स्टलको अवलोकन गरेका...

Read More