इन्टरफेश टेबल टेनिश टुर्नामेन्ट २०१४ आज हुदै
अष्ट्रेलिया निवासी टेबल टेनिशका खेलाडी र दर्शकका लागि खुशीको खबर । पर्थ नेपालको आयोजनामा आज आइतवार इन्टरफेश टेबल टेनिश टुर्नामेन्ट २०१४ हुँदैछ । रेडक्लिफ कम्युनिटी हलमा हुने उक्त टुर्नामेन्टमा टेबल टेनिश खेलको अतिरिक्त गीत संगीत सहितको विविध मनोरञ्जनात्मक प्रस्तुतिहरु समेत रहनेछन् । निशुल्क प्रवेशको व्यवस्था गरिएको टुर्नामेन्टमा आउँने दर्शक र सहभागीहरुले आफूलाई मनपर्ने स्न्याक्स र पेय पदार्थ कार्यक्रम स्थलमै किनेर खान सक्ने व्यवस्था समेत गरिएको छ...
Read More