Category: INSIDE AUS

अष्ट्रेलियाको मेलबर्नमा ‘एइसिसि ग्लोबल एजुकेसन एक्स्पो-२०१७’ हुँदै

मेलबर्न । अष्ट्रेलियामा पढाई र करियरको बारेमा जान्न चाहनेहरुको लागि लक्षित गर्दै अष्ट्रेलियाको मेलबर्नमा एइसिसि ग्लोबल एजुकेसन एक्स्पो २०१७ हुँदैछ । निःशुल्क प्रवेशको व्यवस्था गरिएको उक्त कार्यक्रममा विभिन्न कलेजहरुका प्रतिनिधिहरुसंग प्रत्यक्ष अन्तक्र्रिया गर्न सक्ने व्यवस्था मिलाइएको आयोजकको भनाई छ । यस कार्यक्रमका सहभागी विद्यार्थीहरुलाई डिस्काउन्ट कार्ड समेत उपलब्ध गराइने बताइएको छ । एक्स्पोमा अष्ट्रेलियाका निम्न ७ विश्वविद्यालय र शैक्षिक संस्थाहरु सहभागी हुनेछन् : –अष्ट्रेलियन क्याथोलिक युनिभर्सिटी –चार्ल्स स्तुर्ट युनिभर्सिटी –सेन्ट्रल कुअीन्स्ल्याण्ड युनिभर्सिटी –डेअक इन युनिभर्सिटी –फेडेरसन युनिभर्सिटी –मेलबर्न इन्ष्टिच्यूट अफ टेक्नोलोजी –भिक्टोरिया युनिभर्सिटी सहभागीहरुले यस कार्यक्रमबाट छात्रवृत्तिको अवसर समेत पाउनेछन् । यस्तै डिस्काउन्ट कार्ड, स्टुडेन्ट भिसा अवधि बढाउन सहयोग...

Read More

अष्ट्रेलियामा होटल म्यानेजमेन्ट एण्ड टुरिजमको पढाइ र करियरको अवसर

मेलबर्न । अष्ट्रेलियामा अध्ययनका लागि आउने विद्यार्थीहरुको छनोटमा अहिले होटल व्यवस्थापन र पर्यटन विषय अग्रपंतिमा पर्न थालेको छ । अष्ट्रेलिया आफैमा पर्यटनको राम्रो सम्भावना भएको सुन्दर देश हो । अष्ट्रेलिया पर्यटन गन्तव्यको सुचिमा संसारमै पाँचौ नम्बरमा पर्दछ । त्यसैले यो सुन्दर ठाउँ होटल व्यवस्थापन र पर्यटन विषय पढाइ र अवसरको लागि पनि उत्तिकै राम्रो मानिन्छ । कसरी भर्ना हुने ? अष्ट्रेलियामा होटल म्यानेजमेन्ट एण्ड टुरिजम बिषयको लागि राम्रो पढाइ हुने कलेज तथा विश्वविद्यालयहरु धेरै छन् । ती कलेज वा विश्वविद्यालयमा भर्नाको लागि विद्यार्थीले पछिल्लो स्तरको परीक्षामा राम्रो अंक ल्याएको हुनुपर्छ । आइएलटिएस गरेको भए अन्डरग्राजुएट कोर्सको लागि न्यूनतम ६...

Read More

अष्ट्रेलियामा संघर्ष छ तर सुन्दर जीवन पनि : आकांक्षा तामाङ,विद्यार्थी

मेलबर्न । अध्ययनकै लागि अष्ट्रेलिया आएकी आकांक्षा तामाङ अहिले मेलबर्न फेडेरेशन विश्वविद्यालयमा अध्ययन गर्दैछिन् । उनको अनुभवमा अष्ट्रेलियामा विद्यार्थीहरुका लागि करियरको अवसर छ । नेपालमा बसेर सोचेको र यहाँ आएर भोगेको अष्ट्रेलियामा निकै अन्तर रहेको बताउँने आकांक्षा भनिछन्–अष्ट्रेलियाले आत्मनिर्भर बनायो । प्रस्तुत छ उनीसँग गरिएको रमाइलो कुराकानी यो स्टुडेन्ट टल्कमा । तपाई अहिले कहाँ पढ्दै हुनुहुन्छ ? अष्ट्रेलियाको मेलबर्नमा रहेको फेडेरेशन विश्वविद्यालयमा । कुन विषय पढ्दै हुनुहुन्छ ? म स्नातक तहमा सूचना प्रविधि (आइ.टी) विषय पढ्दैछु । आफैंले रोज्नुभएको विषय कि परिवारले ? आफैले रोजेको विषय हो । विद्यार्थी जीवन किन रमाइलो ? विद्यार्थी जीवनमा हामीले धेरै साथीहरु बनाउन...

Read More

एनआरएन अष्ट्रेलियाको अध्यक्षमा अभिमानसिंह बस्नेतले उम्मेदवारी दिने,यस्ता छन् एजेण्डाहरु

मेलबर्न । आसन्न एनआरएन चुनावमा एनआरएन अष्ट्रेलियाको अध्यक्ष पदका आकांक्षीमध्येका एक हुनुहुन्छ अभिमानसिंह बस्नेत । वहाँ हाल एनआरएन अष्ट्रेलियाको उपाध्यक्ष पदमा हुनुहुन्छ । चुनाव आउन केही समय बाँकी रहेपनि उहाँले आफ्ना एजेण्डाहरु हिमालयन कङ्गारु मार्फत सार्वजनिक गर्नुभएको छ । आफ्ना एजेन्डा र विचारलाई अष्ट्रेलियाका नेपाली समुदाय र एनआरएन सदस्यहरुले राम्रोसंग बुझ्ने र मूल्यांकन गर्ने समय पाऊन् भन्ने सोंचले प्रस्तुत हुन चाहेको वहाँ बताउनुहुन्छ । एनआरएन अष्ट्रेलियाका अध्यक्ष पदका प्रत्यासी अभिमानसिंह बस्नेतका मूख्य एजेण्डाहरु यस प्रकार रहेका छन्  : १. संयुक्त पूँजी २. विद्यार्थी तथा अरु सबैको लागि सूचना केन्द्र ३. दोहोरो नागरिकता ४. सहयोग कोष ५.एनआरएन अष्ट्रेलियामा कम्तिमा २०,०००...

Read More

अष्ट्रेलियामा आएर कम उमेरमै जिम्मेवारीबोध भयो–अर्जुन सापकोटा,मेलबर्न

मेलबर्न । नवलपरासीको गैंडाकोट घर भएका अर्जुन सापकोटा अहिले मेलबर्नको विश्वविद्यालयमा व्यवस्थापन विषय अध्ययन गर्दैछन् । अध्ययनकै लागि अष्ट्रेलिया आएका उनको अनुभवमा अष्ट्रेलियामा विद्यार्थीहरुका लागि विश्वस्तरीय डिग्री र करियरको अवसर दुवैछ । नेपालमा बसेर सोचेको र यहाँ आएर भोगेको अष्ट्रेलियामा निकै अन्तर रहेको बताउँने सापकोटा भन्छन्–अष्ट्रेलियाले स्वाबलम्बी बनायो । ठूलो कुरा आफ्नो खुट्टामा उभिन सिकायो । प्रस्तुत छ उनीसँग गरिएको रमाइलो कुराकानी यो स्टुडेन्ट टल्कमा । तपाईको घर कहाँ हो ? मेरो घर गैंडाकोट–७ नवलपरासी हो । अहिले कहाँ पढ्दै हुनुहुन्छ ? अष्ट्रेलियाको मेलबर्नमा रहेको ’युनिभर्सिटी अफ द सनसाइन कोस्ट’ विश्वविद्यालयमा । कुन विषय पढ्दै हुनुहुन्छ ? म स्नातक...

Read More