Category: INSIDE AUS

अष्ट्रेलियामा अध्ययन गर्न IELTS पास भएन ? त्यसो भए PTE दिनुहोस् !

मेलबर्न । अष्ट्रेलियामा अध्ययन गर्न चाहने धेरैजना अभेल आइएल्ट्स दिन छाडेर पीटीईतर्फ लागेका छन् । त्यसैले धेरैको मनमा प्रश्न उब्जेको छ–के यो परीक्षा आइएल्ट्सभन्दा सजिलो हुने हो र ? विज्ञहरु भन्छन्– पीटीइलाई आइएल्ट्सभन्दा सजिलो नै छ भन्न त मिल्दैन । तर सत्य चाहिं के हो भने आइएल्ट्समा कहिले पनि चाहिने स्कोर ल्याउन नसकेकाहरुले पनि पीटीईबाट भने चाहिने स्कोर ल्याएको उदाहरणहरु छन् । Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form. त्यसो त आइएल्ट्समा चाहिने स्कोर ल्याउन नसकेर पीटीईतर्फ लागेकाहरूले पीटीईमा पनि असफलता पाएका उदाहरणहरू पनि प्रशस्तै छन् । त्यसैले सजिलो गाह्रो...

Read More

अर्को महिनादेखि अष्ट्रेलियाले ४ थरिका नयाँ वर्किङ भिसा दिने

मेलबर्न । अष्ट्रेलियाले अर्को महिनादेखि ४ थरिका नयाँ वर्किङ भिसा उपलब्ध गराउने भएको छ । विद्यमान अस्थायी वर्किङ भिसा,ट्रेनिङ र रिसर्च भिसालाई प्रतिस्थापन गर्दै नयाँ वर्किङ भिसा दिन लागिएको हो । यहाँको संघीय सरकारले आउँदो नोभेम्वरदेखि यस्तो भिसा उपलब्ध गराउँने तयारी गरेको हो । नयाँ वर्किङ भिसा र तिनका विशेषताहरु यस प्रकार हुनेछन् : १ सवक्लस ४०० टेम्पोररी भिसा अष्ट्रेलियामा छोटो अवधिका लागि कुनै विशेष काम,समारोह,प्रशिक्षण वा गोष्ठी आदिमा सहभागी हुन आउने विदेशी नागरिकलाई यस्तो भिसा उपलब्ध गराइनेछ । यस्तो भिसामा अष्ट्रेलिया आउनेले निश्चित क्षेत्रमा म्याद अवधि रहेसम्म काम गर्न सक्नेछन् । २ सब क्लस ४०३ अस्थायी कार्य अर्थात...

Read More

अष्ट्रेलियामा कस्ता विद्यार्थी जान पाउँछन् ? कसरी जाने ?

मेलबर्न ।  विश्वव्यापी मान्यता प्राप्त शैक्षिक डिग्री र रोजगारीको राम्रो अवसरका कारण अष्ट्रेलिया नेपाली विद्यार्थीहरुको पनि आकर्षक शैक्षिक गन्तव्यको रुपमा रहेको छ । तर अष्ट्रेलिया अध्ययनमा जानका लागि शैक्षिक स्तर भने राम्रो हुनुपर्छ । पछिल्लो समय प्लस टुमा प्रथम श्रेणी नै चाहिने अवस्था छ । अंग्रेजी भाषामा निकै दक्ष हुनुपर्छ । यसरी अष्ट्रेलिया जान चाहने विद्यार्थीको आर्थिक स्थिति पनि कम्तिमा शिक्षण शुल्क तिर्न सक्ने हुनुपर्छ । त्यसो त मध्यमस्तरका आय भएका नेपालीले समेत अष्ट्रेलिया अध्ययन गर्न सक्छन् । तर कम्तिमा एक वर्ष त घरबाट नै खर्च जोहो गरेर जानु बुद्दिमानी ठहरिन्छ । अष्ट्रेलियामा कलेज अनुसार शिक्षण शुल्क पनि फरक...

Read More

अष्ट्रेलियामा काम चाहियो ? यहाँ जानुहोस् !

मेलबर्न । अष्ट्रेलियाको जीवनशैली निकै महँगो छ । त्यसैले केही समय मात्र बेरोजगार हुनु भनेको पनि यहाँ निकै समस्याहरु निम्त्याउनु सरह मानिन्छ । तर भने जस्तो काम सजिलै पाउँन पनि मुस्किल छ । तर अलिकति प्रविधिसँग अभ्यस्त हुने र बोल्नसक्नेहरुका लागि भने यहाँ काम पाउँन त्यति गाह्रो पनि छैन । घरमै बसि बसि काम खोज्न सकिन्छ । त्यही पनि भने जस्तो तलब छ कि छैन भन्ने तय गरेर । किनभने अष्ट्रेलियामा काम र करिअर विकास खोज्नेका लागि धेरै रोजगारी वेबसाइट तथा वर्गीकृत वेबसाइटहरू छन् । ठूला कम्पनिहरूले प्रोफेसनल नेटवर्कको माध्यमबाट कामदारहरु माग गर्ने विधि अपनाउने गरेका छन् । त्यसैमध्यैको...

Read More

अष्ट्रेलियामा इञ्जिनियरिङको स्कोप,कमाइ र पढाइ कस्तो छ ?

मेलबर्न । अष्ट्रेलियामा मात्र होइन इञ्जिनियरहरुको अहिले विश्वव्यापी माग अझ बढ्दो छ । विकास निर्माणले पाएको तीव्र गति,सूचना प्रविधिको उच्च विकासले मात्र होइन प्राकृतिक विपत्तिहरुका कारण पनि इञ्जिनियरको माग उच्च छ । अझ नेपालमा त इञ्जिनियर हुनु भनेको वेग्लै मान र शान बढ्नु हो । किनभने यो नेपालको सम्मानित पेशामा पर्दछ । अष्ट्रेलियामा पनि उद्योग,डिजाइन,उत्पादन,औजार,निर्माण लगायतका क्षेत्रमा इञ्जिनियरहरुको माग बढ्दो छ । त्यसैले अष्ट्रेलियामा करियर बनाउँन चाहनेका लागि यो राम्रो क्षेत्र हुनेमा सन्देह छैन । अष्ट्रेलियामा विशेष गरि मेकानिकल,इलेक्ट्रीकल,केमीकल,सीभील र क्यानुफ्याक्चरिङ विधाका इञ्जिनियरहरुको माग बढी छ । माग बढी भएपछि रोजगारीको अवसर र आम्दानी राम्रो हुने नै भयो ।...

Read More