अष्ट्रेलिया इन्टरनेशनल विद्यार्थीहरुको हब बन्दै,नेपाली पनि थपिदै
मेलबर्न । अष्ट्रेलियाको सरकारी तथ्यांकले देखाउँछ–पछिल्लो केही वर्ष यता अष्ट्रेलिया अन्तराष्ट्रिय विद्यार्थीहरको प्रमुख शैक्षिक गन्तव्य बन्दै आएको छ । नेपालबाट मात्र होइन अरु मुलुकबाट पनि अष्ट्रेलिया पढ्न आउने विद्यार्थीको संख्या वर्षेनी बढ्दो छ । अहिले यहाँको स्थिति यतिसम्म भैसकेको छ कि अष्ट्रेलियाको हरेक शहरबजार,मल,ट्रेन वा कलेज जहाँसुकै अष्ट्रेलियन भन्दा विदेशी अनुहार बढी देखिन्छन् । अष्ट्रेलिया एउटा विकसित र औद्योगिक मुलुक हो । त्यसैले यहाँ रोजगारी र अन्य थुप्रै अवसरहरु सहज रुपमा उपलब्ध छन् । यसका साथै अष्ट्रेलियामा अध्ययन गरेपछि पाइने स्कोप र सर्टिफिकेटको महत्वका कारण पनि अष्ट्रेलियामा अध्ययनका लागि आउने विदेशी विद्यार्थीहरुको संख्या बढ्दै गएको हो । तथ्यांक अनुसार...
Read More