Category: INSIDE AUS

काठमाडौंमा शुक्रवारदेखि अष्ट्रेलियन एजुकेशन फेयर सुरू

काठमाडौं । काठमाडौंमा शुक्रवारदेखि अष्ट्रेलियन एजुकेशन फेयर सुरू भएको छ । वानअप इभेन्ट एण्ड मिडिया सोलुसनको आयोजनामा शुरु भएको एजुकेशन फेयर भोलि शनिबारसम्म चल्नेछ । मेलामा नेपालबाट अष्ट्रेलिया अध्ययनमा जाने विद्यार्थीलाई परामर्श दिँदै आएका कन्सल्टेन्सी सहभागीता रहेको छ । मेलबामा अष्ट्रेलियामा अध्ययन सम्बन्धी सम्पूर्ण जानकारी तथा परामर्श निःशुल्क दिइनेछ । होटल अन्नपूर्णमा सुरू भएको मेला अष्ट्रेलियमा पढ्न जान चाहाने विद्यार्थीका लागि निकै उपयोगी र सहयोगी हुने विश्वास आयोजकले गरेको छ । अष्ट्रेलिया नेपाली विद्यार्थीहरुको लागि उत्कृष्ट गन्तव्यको रुपमा विकास भइरहेको छ । यसैलाई मध्यनजर राखी मेलाको आयोजना गरिएको बताइएको छ । मेलामा झण्डै ५० वटा स्टलहरु छन् भने ति...

Read More

के अष्ट्रेलियाले भिसा फ्रि गर्न लागेको हो ?

मेलबर्न । अष्ट्रेलियाले केही देशका नागरिकहरुका लागि भिसा फ्रि गर्न लागेको चर्चाले अहिले व्यापकता पाइरहेको छ । यसले केही अन्यौलता समेत थपेको छ । तर यसमा कुनै सत्यता नभएको प्रष्ट पारेको छ । अष्ट्रेलिया सरकारको अद्यगमन तथा सीमा सरक्षा विभागले अष्ट्रेलिया आउन चाहने केही देशका नागरिकहरुलाई सरकारले अष्ट्रेलियाको भिसा निशुल्क गर्न लागेको भन्ने हल्लामा कुनै सत्यता नभएको प्रष्ट पारेको हो । फिजी,फिलिपिन्स,ओमान र पाकिस्तानका केही नागरिकहरुका लागि अष्ट्रेलिया सरकारले जनवरी २०१७ देखि निशुल्क भिसाको व्यवस्था गर्न लागेको कुराले अहिले व्यापक चर्चा पाइरहेको बेला सरकारको पछिल्लो प्रष्टोक्ति आएको हो । साथै उसले विश्वका सबै देशका नागरिक समान भएकोले भेदभावपूर्ण नीति...

Read More

यी हुन् अष्ट्रेलियाले नोभेम्वरदेखि दिन थालेको ४ थरि वर्किङ भिसा

मेलबर्न । अष्ट्रेलियाले नोभेम्वरदेखि ४ थरिका नयाँ वर्किङ भिसा उपलब्ध गराउन शुरु गरेको छ ।  विद्यमान अस्थायी वर्किङ भिसा,ट्रेनिङ र रिसर्च भिसालाई प्रतिस्थापन गर्दै नयाँ वर्किङ भिसा दिन शुरु गरेको हो । यहाँको संघीय सरकारले नोभेम्वरदेखि यस्तो भिसा उपलब्ध गराउँन शुरु गरेको हो । नयाँ वर्किङ भिसा र तिनका विशेषताहरु यस प्रकार छन् : १ सवक्लस ४०० टेम्पोररी भिसा अष्ट्रेलियामा छोटो अवधिका लागि कुनै विशेष काम,समारोह,प्रशिक्षण वा गोष्ठी आदिमा सहभागी हुन आउने विदेशी नागरिकलाई यस्तो भिसा उपलब्ध गराइनेछ । यस्तो भिसामा अष्ट्रेलिया आउनेले निश्चित क्षेत्रमा म्याद अवधि रहेसम्म काम गर्न सक्नेछन् । २ सब क्लस ४०३ अस्थायी कार्य अर्थात...

Read More

दु:ख गर्न सक्नेलाई अवसरको खानी हो अष्ट्रेलिया : अंकित सिग्देल,विद्यार्थी

हिमालयन कङगारुको नियमित स्तम्भ स्टुडेन्ट टल्कमा यसपटक हामीले चितवन घर भई हाल अष्ट्रेलियामा रहेका अंकित सिग्देलका रमाइला अनुभवहरु प्रस्तुत गर्दैछौं । युनिभर्सीटी अफ सनसाइन कोष्टको एटिएमसीमा प्रोफेसनल एकाउन्टिङमा मास्टर्स तहमा अध्ययनरत अंकित अष्ट्रेलियाको जीवनशैलीप्रति तुलनात्मक रुपमा सकरात्मक छन् । उनी भन्छन्– दुख गर्न सक्नेलाई अवसरको खानी हो अष्ट्रेलिया । तपाईको नाम ? अंकित सिग्देल तपाईको घर ? चितवन । कहाँ पढ्दै हुनुहुन्छ ? युनिभर्सीटी अफ सनसाइन कोष्टको एटिएमसीमा पढ्दै छु । कुन लेभलमा अध्ययनरत हुनुहुन्छ ? प्रोफेसनल एकाउन्टिङमा मास्टर्स गर्दैछु । यो विषय आफैंले रोजेको कि परिवारले ? हो,यो विषय म आफैंले रोजेको हूँ । किनभने मलाई नम्बरसँग खेल्न...

Read More

अष्ट्रेलियाको ४५७ भिसा लिइसकेपछि पेशा र कम्पनी परिवर्तन गर्न सकिन्छ ?

मेलबर्न । अष्ट्रेलियाको ४५७ भिसा लिइसकेपछि पेशा परिवर्तन गर्न नसकिने नै भन्ने त होइन तर त्यति सहज पनि छैन । किनभने यो ४५७ भिसा नै पेशा र दक्षतासँग सम्बन्धित भिसा हो । त्यसैले यदि कसैले यो भिसा लिइसकेपछि पेशा परिवर्तन गर्न चाहेमा अर्कै रोजगारदाताबाट स्पोन्सरसीपको व्यवस्था गर्न आवश्यक छ । यसका लागि अद्यागमन विभागमा अर्को निवेदन दर्ता गर्नुपर्छ । अर्को महत्वपूर्ण कुरा यदि तपाईले अहिलेको रोजगारदाता जसले तपाईको भिसा स्पोन्सर गरेको थियो,त्यसलाई छोडिदिनुभयो भने तपाईले तुरुन्तै अर्को स्पोन्सर खोजिहाल्नुपर्छ । किनभने स्पोन्सरसीप छोडेको २८ दिनभित्र अष्ट्रेलिया छोडिसक्नुपर्ने कानूनी प्रावधान छ । Are you Planing to Study in Australia ?...

Read More