Category: समाचार

विश्व साइकल यात्री शाह एन-पिस अवार्डमा प्रतिष्पर्धी

११ बर्ष भन्दा बढी समय नेपालको झन्डा फहराउँददै विश्व शान्ति र भाइचाराको लागि साइकल यात्राबाट विश्वमा नेपालको परिचय दिने पुष्कर पुष्कर शाह यस वर्ष “द एन -पिस अवार्ड २०१४” को मनोनयनमा परेका छन् |एन-पिस अवार्डमा सन् २०११ बाट दक्षिण एशिया क्षेत्रका इन्डोनेसिया, म्यानमार, नेपाल, पाकिस्तान, अफगानिस्तान र फिलिपिन्स गरि ६ राष्ट्रबाट शान्तिका निम्ति नेतृत्वदायी भूमिका खेल्ने एक महिला वा पुरुषलाई सम्मान स्वरूप दिइने गरिएको छ |

Read More

कुटीकुटी लोग्नेको ज्यान लिने श्रीमती पक्राउ

मादक पदार्थ सेवन गरी घरमा आएको अवस्थामा विवाद हुँदा झापा जुरोपानीका गौरलाल सरबरियालाई आफ्नै भाइ अनिल र श्रीमतीले कुटपीट गरि हत्या गरेका छन् | श्रीमती र भाइको कुटाइबाट गम्भीर घाइते झापा जुरोपानीका गौरलालको शनिबार साँझ ज्यान गएको प्रहरीले जनाएको छ ।

Read More

पूर्वका डन छुटाउन कांग्रेसको चक्काजाम

मादकपदार्थ सेवन गरी सवारी चलाउँदै गर्दा पक्राउ परेका तरुण दल सुनसरीका अध्यक्ष सिजन गुरुङलाई छुटाउँन माग गर्दै नेपाली कांग्रेस सुनसरी जिल्ला समितिले चक्काजाम गरेपछि शनिबार त्यहाँको स्थिति तनावग्रस्त बन्यो ।
गुरुङ पूर्वका डनका रुपमा समेत परिचित छन् ।

Read More

खनालको शल्यक्रिया , अब पूर्णरुपमा स्वस्थ

मनमोहन मेमोरियल शिक्षण अस्पतालमा शल्यक्रिया गरे पछि उनलाई पूर्ण स्वस्थ रहेको उपचारमा संलग्न चिकित्सक डा.सुमन शर्मा उप्रेतीले बताएका छन् । उमेरले ६६ वर्ष टेकेका खनालको तीन वर्षअघि भारतमा लेजर प्रविधिद्वारा प्रोस्टेट शल्यक्रिया भएको थियो ।

Read More

आजको राशिफल : वि.सं.२०७१ साल साउन ४। आइतबार ।

आज :वि.सं.२०७१ साल साउन ४। आइतबार ।
सन् २०१४ जुलाई २० तारिख । नेपाल संवत् ११३४ दिल्लागा।
प्लवङ्ग संवत्सर। दक्षिणायन। वर्षा ऋतु।
श्रावण कृष्णपक्ष नवमी तिथि बेलुकी ११:०४ बजेउप्रान्त दशमी।

Read More