Category: विश्व खबर

६० को दशकमा दुनिया हल्लाउने अनिता अब रहिनन्

स्विडेन, स्वीडिश बोर्न एक्ट्रेस अनिता एकबर्ग अब यस दुनियामा छैनन । उनले ११ जनावरीका दिन रोममा अन्तिम स्वास लिएकी थिइन, उनी ८३ बर्षकी थिइन । उनी लामो समयदेखि बिरामी थिइन र उनलाइ गत क्रिसमस पछि उपचारका लागी अस्पतालमा भर्ना गरिएको थियो । सन १९५० देखि ६० को दशकमा ‘सेक्स गडेस’ का रूपमा आफ्नो पहिचान बनाएकी अनिता आफ्नो अन्तिम दिनमा निकै पीडामा थिइन । सात भाइ बहिनीका बिचमा हुर्किएकी उनी आफ्नो जिवनको अन्तिम दिनहरूमा एक्लै थिइन । अनिताको लोकप्रियताको अन्दजा यस कुराले गर्न सकिन्छ कि रोमको एउटा फाउन्टेन यस कारण चर्चामा रहेको छ कि जहाँ उनको फिल्मको एउटा सीनको शूट...

Read More

स्टाइलिस सानुमैया इन्दिरा जोशी कस्तो ड्रिम व्वाई चाहन्छिन ?

गायिका कम मोडल ज्यादा लाग्ने स्टाइलिस गायिका इन्दिरा जोशीको पिछा लाग्ने कति छन् ? यसबारेमा स्वयम् इन्दिरा आफैं अनभिज्ञ छिन् । शायद गनिसाध्य नभएर पनि होला । उनका कति फ्यान स्वरका प्रशंसक छन् त कति उनको चट्ट परेको शरीर र मस्त यौवनको । यसलाई उनी अस्वभाविक मान्दिनन् र भन्छिन्– म पनि साधारण युवती हूँ,त्यसैले केटाहरु मेरो पिछा लाग्नुलाई कसरी अस्वभाविक मान्नु ? स्वर र रुप यौवनले धेरैको निन्द्रा हराम पार्ने इन्दिरा चाहिं कस्तो जीवन साथीको खोजीमा छिन् त ? यो उनलाई सयौं पटक सोधिएको प्रश्न हो । त्यति नै पटक जवाफ दिए पनि अझै यो प्रश्न सोध्नेको कमी छैन...

Read More

जाडोमा यसरी सिँगारिनुस्

जाडो बढेको छ | जाडोमा न्यान्यो र बाक्लो  लुगा कपडा नलगाए बिरामी हुने डर हुन्छ | चिसोबाट जोगिनु पनि छ ,  अनि फेसनमा आएका पहिरन पनि छोड्न मन छैन भन्ने तपाइँलाई लागेको छ भने हामीले केहि उपायहरु खोजेका छौं | जाडोमा स्टाइलिस देखिन नसकिएला कि भन्ने चिन्ता धेरै फेसनप्रेमीमा हुन्छ, तर फेसन र एसेसरिजको तालमेलले मिलाउन सकियो भने त जाडो मौसममा पनि ग्ल्यामरस एवं स्टाइलिस देखिन सकिन्छ। हामी  सात उपाय सुझाउँदै छौं जो तपाइंको व्यक्तिगत दैनिकीमा  उपयुक्त हुनसक्छ | सुझावहरु यस प्रकार छन् | १)   जाडोमा विभिन्न डिजाइनको स्टाइलिस कोट वा ज्याकेट लगाउन सकिन्छ। ज्याकेटले बाहिरी सुन्दरता मात्र...

Read More

अनुष्काले गराईन अहिलेसम्म बोल्ड फोटोशुट

बलीवुड एक्टर्स अनुष्का शर्माले जी क्यु म्यागजिनका लागि अहिलेसम्मकै बोल्ड फोटोशुट गराएकी छन् । अनुष्का म्यागजिनको कवरमा गोल्डन बिकिनीमा देखिएकी छन् । डिम्बरमा राजकुमार हिरानीको फिल्म पीकेको सिलसिलामा अनुष्का शर्मा पुरै दुई वर्ष पछि पर्दामा देखिने भएकी छन् । यस फिल्ममा अनुष्काले एक जर्नालिस्टको भुमिका निर्वाह गरेकी छन् । केहि समयसम्म फिल्मबाट टाढा रहेकी अनुष्का क्रिकेटर विराट कोहलीसंग आफ्नो रिलेशनशिपलाई लिएर चर्चामा रहेकी थिईन । अब अनुष्काले जी क्यु म्यागजिनका लागि फोटोशूट गराएर सबैलाई अचम्मीत बनाएकी छन् । यस फोटोशूटमा अनुष्काले अहिलेसम्म आफ्नो सबैभन्दा बोल्ड इमेज पेश गरेकी हुन्...

Read More

फिल्ममा कंगनाको अवतार

इमरान हाशमी र कंगना रनोटद्धारा अभिनीत वाली फिल्म उंगली बक्स अफिसमा रिलीज भईसकेको छ । कंगनाको लागि यो वर्ष रामै्र फापेको छ । उनले वर्षको सुरुवातमा क्वीनको सफलताबाट गरेकी थिईन भने यो वर्षको अन्त्य उंगली फिल्मको सफलताबाट गर्न चाहन्छीन । कंगनाले आफ्नो करियर २००४ मा आई लव यू बसु नामक फिल्मबाट गरेकी थिईन । यद्यपी बलीवुडमा उनको पहलो फिल्म ग्याङगस्टर हो । जसमा उनले इमरान हाशमी र  शाइनी आहूजासंग काम गरेकी थिईन । यस फिल्ममा कंगनाको अभिनय दर्शकले निकै मन पराएका थिए । यहा सम्मकी फिल्म समीक्षकले उनलाई बलीवुडको सफल हीरोइन पनि भन्न भ्याएका थिए । तरपनि यसपछि उनले...

Read More

Cake To Nepal

फेसबुक

July 2020
M T W T F S S
 12345
6789101112
13141516171819
20212223242526
2728293031