Category: विश्व खबर

अब एक सेकेण्डमा ३० फिल्म डाउनलोड हुने

बेलायतस्थित युनिभर्सिटी अफ सर्रीका वैज्ञानिकहरुले नयाँ फाइभ जी इन्टरनेट प्रविधिको परीक्षण गरेको छ । रिसर्च टिमका अनुसार नयाँ प्रविधि अहिले प्रयोगमा रहेको फोर जी भन्दा ६५ हजार गुणा बढी द्रुत गतिमा चल्छ । यो प्रविधिले परीक्षणकालमा १२५ गिगाबाइट प्रति सेकेण्डको स्पीडमा काम गरेको थियो । इस स्पीडबाट झण्डै ३० वटा चलचित्र मात्र एक सेकेण्डमा डाउनलोड गर्न सकिन्छ । यो नयाँ प्रविधिलाई युनिभर्सिटी अफ सर्रीको फाइभ जी इनोभेसन सेन्टरले निर्माण गरेको हो । रिसर्च टिमका अनुसार यस प्रकारको गति फाइभर अप्टिकलमा मात्र होइन पहिलोपटक वायरलेस केबुलमा पनि उपलब्ध हुनेछ । Please follow and like...

Read More

ब्युटिपार्लरबाट पनि एड्स सरेपछि..

सुन्दर अनुहार बनाउनका लागि ब्युटिपार्लर जानुभन्दा अघि एकपटक सोच्नुपर्ने भएको छ अब । ब्युटिपार्लर जाँदै हुनुहुन्छ भने तपाईको अनुहारको फोका तथा खिल निकाल्न प्रयोग गिरिएको उपकरण निर्मलीकरण गरेको छ कि छैन सचेत हुनुहोस् । ब्युटिपार्लरमा प्रयोग गरिने उपकरण निर्मलीकरण गरिएको छ छैन पहिचान गरेर मात्र उपकरणको प्रयोग गर्नुहोला, नत्र तपाई पनि एनआईभी संक्रमणको सिकार बन्नु होला । यस्तै, समस्याको सिकार भएकी छन्, नुवाकोटकी एक महिला । जब उनको गर्भमा ७ महिनाको बच्चा थियो, रक्त परीक्षण गर्दा उनी र उनको गर्भमा रहेको बच्चामा एचआईभी संक्रमित भएको पत्ता लाग्यो । उनलाई यो घटनाले जीवनभरी पछुतो मात्र बनाएन, उनका पतिले समेत छाडेर...

Read More

प्रत्येक दिन ५ लाख नाङ्गा तस्बिर पोस्ट हुने ट्विटर बदनाम बन्दै

सामाजिक संजाल ट्विटरको लोकप्रियता संगै बदनामी पनि बढ्दै गएको छ । ट्विटरमा प्रत्येक दिन करिब ५  लाख  नाङ्गा तस्बिर पोस्ट हुने गरेका छन्  । यी मध्ये यौनसम्बन्ध स्थापित गर्दै गरेका तस्बिर पनि रहेका छन् । पोर्नोग्राफीमा संलग्नहरुले  जानीबुझेरै युवायुवती र किशोरकिशोरीलार्इ लक्षित गरि यी तस्बिर पोस्ट गर्ने गरेको पाइएको छ । फेसबुक र युट्यूबमा जसरी ट्विटरमा यस्ता तस्बिर ब्लक गर्ने सुविधा ट्वीटरमा नहुँदा यो समस्या बढ्दै गएको छ । ट्विटरसँग नाङ्गा तस्बिर रोक्ने नीतिको अभावले दिनहुँ नाङ्गा तस्बिर पोस्ट गर्ने क्रम बढेको हो । ट्विटरमा यस्ता तस्बिर रोक्न विरोध अभियान समेत चलिरहेको छ । ट्विटरका प्रयोगकर्ताले अब ट्विटरलार्इ पनि...

Read More

अझै तीन महिना हस्तलिखित राहदानी प्रयोग गर्न पाईने

सरकारले वैदेशिक रोजगारीमा जाने कामदारलाई अझै तीन महिना हस्तलिखित राहदानी प्रयोग गर्न दिने भएको छ । एक वर्षयता सरकारले हस्तलिखित राहदानी प्रयोग गर्न दिने म्याद थप्दै आएको छ । यसअघि नेपालले सन् २०१४ पछि अनिवार्यरुपमा विदेश जाने कामदारलाई मेसिन रिडेबल पासपोर्ट एमआरपी प्रयोग गर्नुपर्ने भनिएकोमा यो अवधि फेरि बढाइएको हो । अब अप्रिलपछि भने कुनै पनि हालतमा समय थप नगिरिने सम्बद्ध अधिकारीहरुले जनाएका छन् । Please follow and like...

Read More

अभिनेत्री पेरिस हिल्टनको स्तन रातारात कसरी बढ्यो ?

हलिउड अभिनेत्री पेरिस हिल्टनलाई सधैं एउटै कुराको गर्व थियो,आफ्नो चौडा छातिको । अर्थात आफ्ना मसिना स्तनहरुबाट उनी सन्तुष्ट थिईन् । उनी आफ्नो सौन्दर्यमा आफ्नो समथर छातिले अझ साथ दिएको दाबी गर्थिन् । उनले सन् २००८ मा न्यूयोर्क टाइम्स पत्रिकालाई दिएको अन्तवार्तामा भनेकी थिईन्–म मेरा स्तनबाट असाध्यै खुशी छु । मलाई ठूला स्तन पटक्कै मन पर्दैन । तर तिनै पेरिस हिल्टनले पछिल्लो पटक इन्स्टाग्राममा पोष्ट गरेकी तस्बीरले उनको अघिल्लो भनाइको खण्डन आफैंले गरेकी छिन् । उक्त तस्बीरमा उनले आफ्ना दुवै स्तनलाई लगभग उदाङ्गो छोडेकी छिन् । उनका स्तन विगतको भन्दा केही ठूला पनि देखिन्छन् । यसबाट उनले पनि आफ्ना साना...

Read More