Category: विश्व खबर

सुन्दरी माहिरी बनिन् बेलायतकी कान्छी सांसद

एजेन्सी । बेलायतमा भर्खरै सम्पन्न संसदीय निर्वाचनमा २० वर्षीया माहिरी ब्लैकले चुनाव जितेर पछिल्लो ३५० वर्षकै सबैभन्दा कान्छी सांसद बनेकी छिन् । स्काटिश नेशनल पार्टी (एसएनपी पार्टी) की माहिरी ब्लैकले लेबर पार्टीका वरिष्ठ नेता एलेक्जÞेंडर डगलसलाई पैजÞली सीटमा हराएकी हुन् । निर्वाचित भएपछि माहिरीले यस निर्वाचन क्षेत्र र पूरै स्काटलैंडको आवाजÞलाई उठाउँनु आफूहरुको मुख्य मुद्दा रहेको बताइन् । साथै उनले स्कटल्याण्ड मात्र होइन सिंगो बेलायतमै सुधारको लागि आफ्नो कार्यकालभरि सक्रिय रहने प्रतिवद्दता व्यक्त गरिन् । फुटबल र संगीतकी सौखिन माहिरी ग्लासगो यूनिवर्सिटी मा राजनीतिशास्त्र अध्ययनरत छिन् । बेलायतमा सन् २००६ मा चुनावमा उठ्नका लागि उम्मेदवारको उमेरहद २१ वर्षबाट घटाएर...

Read More

भूकम्प पीडितकी साथी बन्दै गायिका स्मृति पोखरेल

गायिका स्मृति पोखरेल अष्ट्रेलियामा बस्छिन् । नेपालमा वैशाख १२ गते विनाशकारी भूकम्प जाँदा पनि उनी यही अष्ट्रेलियामै थिईन् । तर जसै उनले नेपालमा महाभूकम्प गएको र त्यसले पारेको विनाशबारे अनलाइन र टेलिभिजनहरुबाट थाहा पाईन्,तब उनी विचलित जस्तै बनिन् । दैवी प्रकोपले गाँजेको यो समयमा ती पीडितहरुले आफू जस्तै स्वयम्सेवीहरुको सहयोग मागिरहेको उनको मनमा आभाष हुन थाल्यो । त्यसैले उनी आफ्नो दैनिकी र काम सबै छाडेर तत्काल नेपालका लागि उडिन् । यो वैशाख १३ गतेको कुरा हो । यसरी भूकम्प पीडितको उद्दार र राहत वितरण गर्ने उद्देश्यले विदेशबाट काठमाडौं आइपुग्ने उनी पहिलो नेपाली महिला बनिन् । काठमाडौं आएपछि यहाँको क्षतविक्षत...

Read More

राहतको नाममा भारतले पठाएको थोत्रा लुगा फिर्ता पठाइने

भूकम्प पीडितलाई राहतमा प्रयोग भैसकेका पूराना कपडा दिन नपाईने भएको छ । नेपाल सरकारले त्यस्ता प्रयोग गरिसकेका कपडालाई राहतस्वरूप बाँड्न प्रतिबन्ध लगाएको छ । सरकारले दुई वर्ष अघि नै यस किसिमको राहत भन्दै पुराना कपडा दिन नपाइने नियम बनाएको जनाएको छ । केही समय अघि अष्ट्रेलियामा पनि पुराना कपडा जम्मा गरेर तिनलाई नेपाल पठाउने तयारी भएको थियो । यसरी मागिएका कपडामा भित्री लुगा र च्यातिएका, पुराना लाउनै नमिल्ने सामग्री समेत भेटिएपछि यसको ठूलो आलोचना समेत हुँदै आएको छ । पूराना र थोत्रा कपडा दिदा पिडितको आत्म स्वाभिमानमा समेत चोट पुग्ने गरेको सरकारको दाबी छ । भूकम्पपीडितको सहायतार्थ भारतबाट प्राप्त...

Read More

आईफोनका नौ विशेषता

बजारमा नयाँ मोडेलको फोन आउने वित्तिकै सबैको नजर एक पटक पुगेकै हुन्छ । कतिपय नयाँ नयाँ मोडेलको फोन बोक्न मन पराउँछन् । र नयाँ मडेल लन्च हुने वित्तिकै किनिहाल्छन् । तर अहिले सबैको नजरमा आईफोन सजिलै पर्छ । हामिले चलाउने मोबाईलमा विभिन्न फंसनहरुत हुन्छनै मोबाईलमा हुने फक्सनको प्रायोगको लागि हेडफोनको पनि महत्पुर्ण भुमिका हुन्छ । आइफोन वा आइप्पाडसँगै आउने हेडफोन हेर्दा निकै सामान्य लाग्छ । अक्सर यसको प्रयोग फोन कल गर्न वा गीत सुन्नका लागि मात्र गर्छन आम प्रयोगकर्ताले । तर, तपाईं यदि यसको स्मार्ट तरिकाले प्रयोग गर्न चाहनुहुन्छ भने यही सानो इयरफोनमा निकै ठूलो संसार छ । एयरफोनमार्फत्...

Read More

इभाना मानन्धर बनिन नयाँ मिस नेपाल

२३ वर्षिया इभाना मानन्धर यस वर्षको मिस नेपाल २०१५ चयन भएकी छिन । शनिबार राजधानीको होटल अन्नपूर्णमा भएको अन्तिम प्रतिश्पर्धामा १८ युवतीलाई पछि पार्दै उनले नयाँ मिस नेपालको उपाधि हात पारेकी हुन्। उनले अबको १५ वर्षमा तपाई आफूलाई कस्तो अवस्थामा देख्नुहुनेछ? भन्ने निर्णायक प्रश्नको उत्कृष्ट जवाफ दिँदै उपाधि हात पारेकी हुन् । उनलाई अघिल्लो वर्षकी मिस नेपाल सुविन लिम्बुले ताज पहिर्‍याइदिएकी हुन्। नयाँ मिस नेपालको रुपमा आफ्नो नाम घोषणा गरिदा केहि समयसम्म उनी खुशीले रोएकी थिईन । २० औं मिस नेपाल बन्नको लागि १९ जना प्रतिष्पर्धी सहभागी थिए। हिडन ट्रेजरले आयोजना गरेको प्रतियोगिताकी विजेता मानन्धरले मिस वल्र्ड नेपाल २०१५...

Read More

Cake To Nepal

फेसबुक

August 2020
M T W T F S S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31