Category: विश्व खबर

पूर्व मिस नेपाल सृष्टिको साथमा सिड्नीमा फेसनमाण्डु

मेलबर्न । अष्ट्रेलियामा फेसनमाण्डु फेसन सो हुने भएको छ । प्रतियोगिता मार्फत नेपाली शिल्पका  पोशाकको प्रवद्र्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । आगामी अगस्ट २९ गते शनिबार आयोजना हुने सो कार्यक्रममा नेपाली ख्याती प्राप्त मोडलहरूको साथमा अष्ट्रेलियाका मोडलहरूको समेत सहभागिता रहने छ । साँझ ६ बजेदेखि सिड्नी सिटीस्थित एसएमसी कन्फ्रेन्स एण्ड फक्सन सेन्टरमा आयोजना हुने सो कार्यक्रममा नेपालबाट ६ जना चल्तीका मोडलहरुको सहभागिता रहनेछन् । जम्मा २० जना मोडलको कला प्रदर्शन हुने उक्त प्रतिष्पर्धामा अष्ट्रेलिया ग्लोबल युनाईटेड २०१५ सोनी टर्नर समेत सहभागि हुने बताइएको छ ।   हालै आयोजना गरिएको पत्रकार सम्मेलनमा शो स्टपरको रुपमै मिस...

Read More

साउने सङ्क्रान्ति आज

काठमाडौं । साउने संङ्क्रान्ति पर्व आज घरघरमा कण्डारकको पूजा गरी लुतो फालेर मनाइँदै छ । साउनमा भगवान शिवको विशेष पूजाआजा गरिने हुँदा यो महिना श्रावणी पर्वको रुपमा पनि प्रसिद्ध छ । साउने संक्रान्तिदेखि सूर्य दक्षिणायन भएर कर्कट राशिमा सर्ने भएकाले यस संक्रान्तिलाई कर्कट संक्रान्ति पनि भनिन्छ । कर्कट संक्रान्तिदेखि पृथ्वीको उत्तरी गोलार्धमा दिन छोटा र रात लामा हुन थाल्छन् भने गर्मी कम हुँदै जाने र जाडो बढ्दै जाने हुँदा यस संक्रान्तिदेखि हिउँद लाग्ने मानिन्छ । साउने संक्रान्तिका दिन रोगव्याधीबाट बच्न घरघरमा कुरिलो,कुकुर डाइनो, पानीसरो,लुतेलहरो सिउँडी लगाएतका वनस्पति जम्मा पारी कण्डारकको पूजा गरेर चारै दिशामा अगुल्टो मिल्काई लुतो फाल्ने चलन...

Read More

फेसन सिकाउँने म्यूजिक भिडियोहरु

हुन त कलाकारहरुले आफ्नो गीत र एल्वमको प्रोमोशनका लागि म्यूजिक भिडियो बनाउँने गर्दछन् । म्यूजिक भिडियोमा गीतले अभिव्यक्त गर्न खोजेको कथा वा भाव समेत स्पष्ट पार्ने भएकोले हिजो आज म्यूजिक भिडियो अनिवार्य जस्तै बनेको छ । तर म्यूजिक भिडियोको काम र महत्व त्यतिमा मात्र सीमित छैन । यहाँ त्यस्ता म्यूजिक भिडियोहरुको बारेमा चर्चा गरिदैछ,जुन म्यूजिक भिडियो हेरेपछि फेसन र स्टाइलबारे सम्पूर्ण जानकारी पाइन्छ । त्यसैले ती म्यूजिक भिडियोहरुलाई फेसनको कक्षा पनि मानिन्छ । वियोन्से : फेसनकी देवी प्रसिद्ध गायिका वियोन्सेको रन द वल्र्ड यस्तै एउटा म्यूजिक भिडियो हो । सन् २०११ मा निर्मित यो म्यूजिक भिडियोमा वियोन्से जे गर्छिन्,ती...

Read More

मोडल क्षितिजाले हद नाघिन

काठमाडौँ । सेलिब्रिटीहरुको चर्चामोह यस्तो हुन्छ कि चर्चाका लागि उनीहरु जस्तोसुकै हत्कण्ड अपनाउन पछि पर्दैनन् । यसैको पछिल्लो उदाहरण मोडल क्षितिजा शर्मा शाक्य बनेकी छिन । नायिका समेत रहेकी क्षितिजा दोश्रो पल्ट गर्भवती बनेकी छन्। यही असार २० गते क्षितिजा फेरि आमा बन्ने भएकी छन्। १२ बर्षअघि नै छोरीकी आमा बनिसकेकी उनको पहिलो सन्तान १२ बर्ष पुगिसकेकी छन्। १२ बर्षको अन्तरालमा फेरि आमा बन्न अन्तिम तयारीमा पुग्दा अत्यन्त उत्साहित बनेको र सोही उत्साहमा विदेशी मोडल तथा नायिकाहरुले जस्तै नौ महिनाको पेटलाई उजागर गर्दै फोटोसुट गरेकी छिन । बैशाख १२ गते र २९ गतेको विनाशकारी भूकम्पले गर्भमा रहेको बच्चालाई नराम्ररी...

Read More

टेलिभिजनका प्रस्तोताहको नांगिने निहूँ (भिडियो सहित)

के निहूँ पाउँ लुगा उतारुँ भन्ने कसैलाई लाग्छ भने त्यो हो पश्चिमी राष्ट्रका युवतीहरु । अझ अधिकार र सशक्तिकरणको हवाला दिदै नांगिनेको पनि कुनै कुमी छैन । यसैबीच बहु प्रतिष्ठित कोपा अमेरिका फुटबल प्रतियोगितामा आफ्नो घरेलु टोलीको समर्थनमा भेनेज्युलाका महिला टेलिभिजन प्रस्तोताहरुले पूर्ण नग्न भएर फोटो खिचाएका छन् । आफ्नो टोलि प्रतियोगितामा जति अगाडि गयो त्यति नै नग्न सामग्री आफ्नो वेबसाइटमा राख्ने सो टोलीले जनाएको छ । दक्षिण अमेरिकाको एक समाचार वेबसाइटका आठ जना प्रस्तुताकर्ताले महिला सशक्तिकरणको लागि भन्दै नग्न फोटो खिचाएका हुन् । उनीहरुले अरु महिलालाई पनि आफ्नो टोलीको समर्थनमा नग्न हुन आग्रह गरेका छन् । मिरर न्यूजका...

Read More

Cake To Nepal

फेसबुक

September 2020
M T W T F S S
 123456
78910111213
14151617181920
21222324252627
282930